बिपी राजमार्ग फेरि अवरुद्ध
सारांश
- काभ्रेको रोशी गाउँपालिका ७ स्थित घुमाउनेमा सुख्खा पहिरो आएर राजमार्ग अवरुद्ध भएको हो।
- असोज १० देखि १३ गतेसम्मको भीषण वर्षापछि अवरुद्ध भएर सुचारु भएको राजमार्ग आइतबार सुख्खा पहिरो खसेपछि पुनः अवरुद्ध भएको हो।
- सडक खुलाउका लागि पहल भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
११ कार्तिक, बिपी राजमार्ग फेरि अवरुद्ध भएको छ। काभ्रेको रोशी गाउँपालिका ७ स्थित घुमाउनेमा सुख्खा पहिरो आएर राजमार्ग अवरुद्ध भएको हो।

असोज १० देखि १३ गतेसम्मको भीषण वर्षापछि अवरुद्ध भएर सुचारु भएको राजमार्ग आइतबार सुख्खा पहिरो खसेपछि पुनः अवरुद्ध भएको हो।सडक खुलाउका लागि पहल भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया