Press 4K
शुक्रबार, ८ श्रावण २०८३

यस पटकको संसद पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नुपर्छ : मन्त्री गौतम

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २२, २०८२
|
|
४० पटक हेरिएको
Shares
यस पटकको संसद पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नुपर्छ : मन्त्री गौतम

सारांश

  • कानुनमन्त्री र तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले यस पटकको संसद पक्ष र विपक्षको सिमाभन्दामाथि उठ्नैपर्ने बताएकी छिन् ।
  • आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोल प्रसाद अर्यालको समर्थकको रुपमा आफ्नो कुरा राख्दै उनले संसदमा नयाँ उर्जासहित आएका सांसद र दिर्घ संसद अुनभव बोकेका अग्रजहरुको समिश्रणले संसदलाई अझ परिपक्क बनाउनतिर लैजान आवश्यक रहेको धारणा राखिन् ।
  • उनले भनिन्,‘यस पटकको संसद पक्ष र विपक्षको सिमाभन्दामाथि उठ्नैपर्छ ।

२२ चैत,काठमाडौं ।

कानुनमन्त्री र तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले यस पटकको संसद पक्ष र विपक्षको सिमाभन्दामाथि उठ्नैपर्ने बताएकी छिन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोल प्रसाद अर्यालको समर्थकको रुपमा आफ्नो कुरा राख्दै उनले संसदमा नयाँ उर्जासहित आएका सांसद र दिर्घ संसद अुनभव बोकेका अग्रजहरुको समिश्रणले संसदलाई अझ परिपक्क बनाउनतिर लैजान आवश्यक रहेको धारणा राखिन् ।

उनले भनिन्,‘यस पटकको संसद पक्ष र विपक्षको सिमाभन्दामाथि उठ्नैपर्छ । यो संसद जनताको मुद्दामा केन्द्रीत हुनैपर्छ । समाधनोन्मुख र स्पष्टरुपमा परिणामुखी बन्नैपर्छ । नयाँ उर्जासहित आएका सांसद र दिर्घ संसद अुनभव बोकेका अग्रजहरुको पनि उपस्थिति छ । जसले मिलेर अझ यो संसदलाई परिपक्क बनाउनतिर लाग्नै पर्नेछ ।’
त्यस्तै उनले वहस केवल वहसमा मात्रै सिमित रह्यो भने जनताको विश्वास कमजोर हुँदै जाने भन्दै संसदमा स्वस्थ वहस आवश्यक रहेको बताइन् ।

‘लोकतन्त्र केवल भाषण र वहसले मात्र ल्याउने होइन् । हाम्रा वहसहरुले ल्याउने परिणामले पनि अर्थपूर्ण छ कि छैन भन्ने कुराको सन्देश दिन्छ । त्यसैले स्वस्थ्य वहस आवश्यक छ । तर वहस केवल वहसमा मात्रै सिमित रह्यो भने जनताको विश्वास कमजोर हुँदै जान्छ । त्यसैले यस पटकको वहस अर्थपूर्ण उत्तरदायी र परिणाममुखी हुनुपर्छ,’ उनले भनिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धरानमा एमाले उमेदवारबीच कुटाकुट, उपचार गराउँदै छन् घाइते
धरानमा एमाले उमेदवारबीच कुटाकुट, उपचार गराउँदै छन् घाइते
पोखरामा प्रदर्शनकारीमाथि प्रहरीले गर्‍यो अश्रुग्याँस प्रहार
पोखरामा प्रदर्शनकारीमाथि प्रहरीले गर्‍यो अश्रुग्याँस प्रहार
चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने विजयी
चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने विजयी
रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा
रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा
मन्त्रालयले स्पष्टीकरण सोधेपछि कुलमानले बुझाए कार्यसम्पादन विवरण
मन्त्रालयले स्पष्टीकरण सोधेपछि कुलमानले बुझाए कार्यसम्पादन विवरण
संसद् विघटन नगरी समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो :सभामुख घिमिरे
संसद् विघटन नगरी समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो :सभामुख घिमिरे
‎जनमतका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टीमा प्रवेश
‎जनमतका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टीमा प्रवेश
आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
‘सिँचाइ र कृषिको संयुक्त प्रयासबाट खाद्य सुरक्षाको स्थायित्व’
‘सिँचाइ र कृषिको संयुक्त प्रयासबाट खाद्य सुरक्षाको स्थायित्व’
आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना
आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...