नारायणगढ-मुग्लिन सडक : चार ठाउँको पहिरो पन्छाइयो, तुइन खोलाको अवरोध कायमै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ९, २०८२
|
|
३१ पटक हेरिएको
Shares
नारायणगढ-मुग्लिन सडक : चार ठाउँको पहिरो पन्छाइयो, तुइन खोलाको अवरोध कायमै

सारांश

  • नागढुङ्गा-मुग्लिन सडक खण्डअन्तर्गत घोप्टेभिरमा पहिरो खसेर अवरुद्ध सडक एकतर्फीरुपमा सन्चालनमा आएको छ ।
  • यहाँ बुधबार साँझ ७ बजेदेखि सडक अवरुद्ध भएको थियो।
  • त्यस्तै, जवाङ खोलामा राति ८ बजेदेखि साढे एक बजेसम्म अवरुद्द बनेको सडक अहिले बिहानबाट एकतर्फीरुपमा खुलेको छ।

९ असोज,काठमाडौँ ।

नागढुङ्गा-मुग्लिन सडक खण्डअन्तर्गत घोप्टेभिरमा पहिरो खसेर अवरुद्ध सडक एकतर्फीरुपमा सन्चालनमा आएको छ । यहाँ बुधबार साँझ ७ बजेदेखि सडक अवरुद्ध भएको थियो। त्यस्तै, जवाङ खोलामा राति ८ बजेदेखि साढे एक बजेसम्म अवरुद्द बनेको सडक अहिले बिहानबाट एकतर्फीरुपमा खुलेको छ। सडक विभागका प्रवक्ता प्रभातकुमार झाका अनुसार बाधरेभिरमा राति ८ बजे देखि १ बजेसम्म अवरुद्ध सडक अहिले दुइतर्फीरुपमा खुलेको छ।

चुङ खोलामा पनि राति ११ बजेदेखि २ बजेसम्म पहिरो खसेर अवरुद्ध सडक अहिले एकतर्फी सन्चालन आएको सडक विभागले जनाएको छ । यता तुइन खोलामा भने थप पहिरो नखसेपनि पहिरो पन्छाएर सकिएको छैन। आज बिहानैबाट पहिरो पन्छाउने काम भइरहेको सडक विभागले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ
आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ
नागढुंगा-मलेखु सडक आज र भोलि पूर्ण रुपमा खुला
नागढुंगा-मलेखु सडक आज र भोलि पूर्ण रुपमा खुला
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति भण्डारीलगायत १३ जनामाथि भ्रष्टाचारको मुद्दा दायर
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति भण्डारीलगायत १३ जनामाथि भ्रष्टाचारको मुद्दा दायर
हेटौँडा सिमेन्ट उद्योगको पुनःउत्पादन चैतको तेस्रो सातादेखि
हेटौँडा सिमेन्ट उद्योगको पुनःउत्पादन चैतको तेस्रो सातादेखि
वीरगन्जमा हैजा संक्रमण नियन्त्रण गर्न दुई मन्त्रीले गरे सहमति
वीरगन्जमा हैजा संक्रमण नियन्त्रण गर्न दुई मन्त्रीले गरे सहमति
यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमय दर
यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमय दर
सर्लाहीमा २२ किलो गाँजासहित तीन जना पक्राउ
सर्लाहीमा २२ किलो गाँजासहित तीन जना पक्राउ
जबजकै कारण एमाले मुलुकको निर्णायक शक्ति बन्योः महासचिव पोखरेल
जबजकै कारण एमाले मुलुकको निर्णायक शक्ति बन्योः महासचिव पोखरेल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई जग्गा प्रकरणमा १० वर्षको कैद सजाय
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई जग्गा प्रकरणमा १० वर्षको कैद सजाय
गोरखा पुगेर प्रचण्डले भने- चुनावमा गरेको वाचा बिर्सेका छैनौँ
गोरखा पुगेर प्रचण्डले भने- चुनावमा गरेको वाचा बिर्सेका छैनौँ