खैरो हेरोइनसहित ५ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक २७, २०८१
|
|
३० पटक हेरिएको
Shares
खैरो हेरोइनसहित ५ जना पक्राउ

सारांश

  • उनीहरुलाई १ दशमलव ३४ ग्राम खैरो हेरोइन सहित पक्राउ गरिएको हो ।
  • जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेश जोशीका अनुसार कटानकै धनश्याम उराउ, रविन गिरी, भीमदत्त नगरपालिका-१९ की लक्ष्मी राना, सुनिता राना र मनिसा रानालाई पक्राउ गरिएको हो ।

२७ कार्तिक, कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरफालिका-१८ कटानबाट लागूऔषध खैरो हेरोइनसहित ५ जनााई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई १ दशमलव ३४ ग्राम खैरो हेरोइन सहित पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेश जोशीका अनुसार कटानकै धनश्याम उराउ, रविन गिरी, भीमदत्त नगरपालिका-१९ की लक्ष्मी राना, सुनिता राना र मनिसा रानालाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यालय प्रमुखबाहेक अन्य पदमा ट्रेड युनियन गठनको अधिकार सुनिश्चित गर्न निजमति कर्मचारी संगठनको माग
कार्यालय प्रमुखबाहेक अन्य पदमा ट्रेड युनियन गठनको अधिकार सुनिश्चित गर्न निजमति कर्मचारी संगठनको माग
बैतडी जन्तीबस दु*र्घटनामापरी १३ जनाको मृ*त्यु
बैतडी जन्तीबस दु*र्घटनामापरी १३ जनाको मृ*त्यु
लघुवित्त पीडितको आमरण अनशन, पाँचबुँदे माग तत्काल सम्बोधन गर्न आग्रह
लघुवित्त पीडितको आमरण अनशन, पाँचबुँदे माग तत्काल सम्बोधन गर्न आग्रह
वैदेशिक रोजगारमा जान लागेका व्यक्तिहरुको लागी अभिमुखीकरण तालिम
वैदेशिक रोजगारमा जान लागेका व्यक्तिहरुको लागी अभिमुखीकरण तालिम
वीरगञ्जमा पुनः निषेधाज्ञा
वीरगञ्जमा पुनः निषेधाज्ञा
थर वा जन्मले होइन, कर्मले मूल्याङ्कन गरिने समाज बनाउनु छ : प्रधानमन्त्री
थर वा जन्मले होइन, कर्मले मूल्याङ्कन गरिने समाज बनाउनु छ : प्रधानमन्त्री
मेची भन्सारबाट ५ महिनामा २० अर्बको आयात हुँदा निर्यात पौने १० अर्ब मात्रै
मेची भन्सारबाट ५ महिनामा २० अर्बको आयात हुँदा निर्यात पौने १० अर्ब मात्रै
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
कोशी सरकारविरुद्धको रिटमा केहीबेरमा आदेश आउने
कोशी सरकारविरुद्धको रिटमा केहीबेरमा आदेश आउने
१० नेपालीको मृत्युमा राष्ट्रिय शोकको घोषणा
१० नेपालीको मृत्युमा राष्ट्रिय शोकको घोषणा