सर्लाहीमा २२ किलो गाँजासहित तीन जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १, २०८३
|
|
१८६ पटक हेरिएको
Shares
सर्लाहीमा २२ किलो गाँजासहित तीन जना पक्राउ

सारांश

  • सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरबाट प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
  • जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार नवलपुरस्थित अञ्जली अस्पतालअगाडि डाबरीबाट लालबन्दीतर्फ जाँदै गरेको प्रदेश ०३–००१ ह २४४५ नम्बरको अटोरिक्सालाई चेकजाँच गर्ने क्रममा गाँजा बरामद भएको हो।
  • इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले अटोरिक्साको चेकजाँच गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा ५ पोका गरी २२ किलो ८२० ग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।

१ भदौ, सर्लाही ।

सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरबाट प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार नवलपुरस्थित अञ्जली अस्पतालअगाडि डाबरीबाट लालबन्दीतर्फ जाँदै गरेको प्रदेश ०३–००१ ह २४४५ नम्बरको अटोरिक्सालाई चेकजाँच गर्ने क्रममा गाँजा बरामद भएको हो।

इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले अटोरिक्साको चेकजाँच गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा ५ पोका गरी २२ किलो ८२० ग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा अटो चालक हरिपुरवा नगरपालिका–२ का ३० वर्षीय सुशील साह तथा अटोमा सवार २५ वर्षीया जगतारुण साह र २५ वर्षीया राधिका साह रहेका छन्। प्रहरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर लागूऔषध मुद्दामा अनुसन्धान अघि बढाइएको छ। जिल्ला अदालत सर्लाहीबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज विश्व सिमसार दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदै
आज विश्व सिमसार दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदै
रविलाई पक्राउ गर्न माग गर्दै कास्की जिल्ला प्रशासन बाहिर सहकारी पीडितको नाराबाजी
रविलाई पक्राउ गर्न माग गर्दै कास्की जिल्ला प्रशासन बाहिर सहकारी पीडितको नाराबाजी
मध्यपूर्व संकटका बीच होर्मुज स्ट्रेट पार गर्दै तेल र ग्याँस बोकेका जहाज भारत आउँदै
मध्यपूर्व संकटका बीच होर्मुज स्ट्रेट पार गर्दै तेल र ग्याँस बोकेका जहाज भारत आउँदै
सर्लाही र सिराहामा करेन्ट लागेर दुई जनाको मृ*त्यु
सर्लाही र सिराहामा करेन्ट लागेर दुई जनाको मृ*त्यु
आजको मौसम :  यी प्रदेशमा हल्का वर्षाको सम्भावना
आजको मौसम :  यी प्रदेशमा हल्का वर्षाको सम्भावना
प्रधानमन्त्री बालेनसँग राजदूतहरूको भेटवार्ता सुरु
प्रधानमन्त्री बालेनसँग राजदूतहरूको भेटवार्ता सुरु
दुवै सदनका बैठक बस्दै, विधेयकमाथि छलफल हुने
दुवै सदनका बैठक बस्दै, विधेयकमाथि छलफल हुने
प्रहरीको पोषण र सहचरी वृद्धि गर्न नवनियुक्त आईजीपी कार्कीको माग
प्रहरीको पोषण र सहचरी वृद्धि गर्न नवनियुक्त आईजीपी कार्कीको माग
सशस्त्र प्रहरी निरीक्षक चन्दविरुद्ध भ्रष्टाचार मुद्दा
सशस्त्र प्रहरी निरीक्षक चन्दविरुद्ध भ्रष्टाचार मुद्दा
अञ्जनी कुमार पोखरेल सशस्त्रको एआईजी बढुवामा सिफारिस
अञ्जनी कुमार पोखरेल सशस्त्रको एआईजी बढुवामा सिफारिस