मेची राजमार्गमा आज साँझदेखि सवारी चलाउन रोक
सारांश
- जिल्ला प्रशासन कार्यालय इलामले आज बिहीबार बेलुका ७ बजेदेखि मेची राजमार्गमा सवारी सञ्चालनमा रोक लगाएको छ ।
- जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि आइतबारसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको चेतावनी दिएपछि प्रशासनले चार दिनका लागि रातको समयमा सवारी सञ्चालनमा रोक लगाएको हो ।
- गत वर्षको बाढी र पहिरोका कारण इलाम जिल्लाका मेची राजमार्गसहित अन्य भित्री सडक जीर्ण भएका थिए ।
८ असोज, विराटनगर।
जिल्ला प्रशासन कार्यालय इलामले आज बिहीबार बेलुका ७ बजेदेखि मेची राजमार्गमा सवारी सञ्चालनमा रोक लगाएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि आइतबारसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको चेतावनी दिएपछि प्रशासनले चार दिनका लागि रातको समयमा सवारी सञ्चालनमा रोक लगाएको हो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया