सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार?

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १५, २०८२
|
|
२६ पटक हेरिएको
Shares
सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार?

सारांश

  • साताको पहिलो कारोवार दिन आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
  • नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो ।
  • आइतबार २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

१५ मंसिर, काठमाडौं ।

साताको पहिलो कारोवार दिन आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो ।

आइतबार २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोवार भैइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।  आइतबार ३ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ५ सय ३५ रुपैयाँमाकारोवार भैइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युएस ओपन करातेमा सन्तोषलाई काँस्य
युएस ओपन करातेमा सन्तोषलाई काँस्य
बैतडीमा काफल टिप्ने क्रममा रुखबाट खसेर किशोरीको मृ*त्यु
बैतडीमा काफल टिप्ने क्रममा रुखबाट खसेर किशोरीको मृ*त्यु
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
आईपीएलको दोस्रो क्वालिफायर आज, गुजरात र राजस्थान भिड्दै
आईपीएलको दोस्रो क्वालिफायर आज, गुजरात र राजस्थान भिड्दै
ठगीमा संलग्न रहेको अभियोगमा ७ जना पक्राउ
ठगीमा संलग्न रहेको अभियोगमा ७ जना पक्राउ
कुलमानले सहकार्यको सम्भावना सकियो भनेपछि रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक
कुलमानले सहकार्यको सम्भावना सकियो भनेपछि रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक
मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा.लाभद्वारा पदभार ग्रहण
मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा.लाभद्वारा पदभार ग्रहण
चितवनमा रास्वपाको विस्तारित बैठक जारी, इतिहास निर्माण गर्ने दाबी
चितवनमा रास्वपाको विस्तारित बैठक जारी, इतिहास निर्माण गर्ने दाबी
‎जनमतका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टीमा प्रवेश
‎जनमतका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टीमा प्रवेश
महिला फुटबल टिमको प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त
महिला फुटबल टिमको प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त