भक्तपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु,

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर १३, २०८१
|
|
२६ पटक हेरिएको
Shares
भक्तपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु,

सारांश

  • यहाँबाट काठमाडौँतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा  सवार भक्तपुर नगरपालिका-५, द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएका हुन् भने निजकी श्रीमती नवीनाको मृत्यु भएको हो।
  • घाइते जितेको नागरिक कम्युनिटी अस्पताल गठठाघरमा उपचार भइरहेको छ।
  • प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका-४ का  बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ।

१३ मंसिर, भक्तपुरको मध्यपुरथिमि नगरपालिका-३ गठ्ठाघरचोकमा आज (बिहीबार) बिहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

यहाँबाट काठमाडौँतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा  सवार भक्तपुर नगरपालिका-५, द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएका हुन् भने निजकी श्रीमती नवीनाको मृत्यु भएको हो। घाइते जितेको नागरिक कम्युनिटी अस्पताल गठठाघरमा उपचार भइरहेको छ। प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका-४ का  बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँसहित ३७ जिल्लामा बाढीको जोखिम, सिन्धुपाल्चोकसमेत १८ वटामा ‘एल्लो वारेन्ट’
काठमाडौँसहित ३७ जिल्लामा बाढीको जोखिम, सिन्धुपाल्चोकसमेत १८ वटामा ‘एल्लो वारेन्ट’
अनुमति नलिई जेनजी भन्दै माइतीघरमा प्रदर्शन गर्ने ५० जना पक्राउ
अनुमति नलिई जेनजी भन्दै माइतीघरमा प्रदर्शन गर्ने ५० जना पक्राउ
उच्चको आदेशविरुद्ध रवि सर्वोच्च जाने, जेलबाट चार सन्देश पठाउँदै भने- पालो सबैको आउँछ
उच्चको आदेशविरुद्ध रवि सर्वोच्च जाने, जेलबाट चार सन्देश पठाउँदै भने- पालो सबैको आउँछ
सर्लाहीमा नक्कली नेपाली नोटसहित पाँच जना पक्राउ
सर्लाहीमा नक्कली नेपाली नोटसहित पाँच जना पक्राउ
पाकिस्तानी हवाई आक्रमणबाट अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृ*त्यु
पाकिस्तानी हवाई आक्रमणबाट अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृ*त्यु
प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत
प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत
स्वास्थ्यमन्त्री पौडेलको गुनासोः सरकारले जनशक्ति स्वीकृति दिँदैन, डाक्टर रमाना बुझ्दै
स्वास्थ्यमन्त्री पौडेलको गुनासोः सरकारले जनशक्ति स्वीकृति दिँदैन, डाक्टर रमाना बुझ्दै
देवघाट–दामोदरकुण्ड पदयात्रा शुभारम्भ
देवघाट–दामोदरकुण्ड पदयात्रा शुभारम्भ
स्रोत नखुलेको रकमसहित कलंकीबाट दुई जना पक्राउ
स्रोत नखुलेको रकमसहित कलंकीबाट दुई जना पक्राउ
सदनमा सशक्त रुपमा प्रस्तुत हुन अध्यक्ष दाहालको निर्देशन
सदनमा सशक्त रुपमा प्रस्तुत हुन अध्यक्ष दाहालको निर्देशन