एसियन गेम्स महिला कराते : एरिका सेमिफाइनलमा पराजित
सारांश
- जापानमा जारी २०औं एसियन गेम्स अन्तर्गत महिला करातेको कुमिते विधामा नेपालकी एरिका गुरुङ सेमिफाइनलमा पराजित भएकी छन् ।
- कुमिते विधाको ६८ केजीमाथिको प्रतिस्पर्धामा एरिका सेमिफाइनलमा कजाखस्तानकी सोफिया बेरुत्सेभासँग २-१ ले पराजित भएकी हुन् ।
- एरिकाले गत संस्करणको एसियन गेम्समा नेपालका लागि ऐतिहासिक रजत पदक जितेकी थिइन् ।
४ असोज, काठमाडौं ।
जापानमा जारी २०औं एसियन गेम्स अन्तर्गत महिला करातेको कुमिते विधामा नेपालकी एरिका गुरुङ सेमिफाइनलमा पराजित भएकी छन् । कुमिते विधाको ६८ केजीमाथिको प्रतिस्पर्धामा एरिका सेमिफाइनलमा कजाखस्तानकी सोफिया बेरुत्सेभासँग २-१ ले पराजित भएकी हुन् । एरिकाले गत संस्करणको एसियन गेम्समा नेपालका लागि ऐतिहासिक रजत पदक जितेकी थिइन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया