भोटेकोशी बाढीपीडितलाई सोहन झाको ५१ हजार सहयोग

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र ११, २०८३
|
|
८६९ पटक हेरिएको
Shares
भोटेकोशी बाढीपीडितलाई सोहन झाको ५१ हजार सहयोग

सारांश

  • भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सोहनकुमार झाले ५१ हजार रुपैयाँ सहयोग गरेका छन्।
  • मलङ्वा नगरपालिका–२ निवासी झाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा व्यक्तिगत रूपमा जम्मा गरेको जानकारी दिएका छन्।
  • बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतमा सहयोग पुग्ने उद्देश्यले रकम उपलब्ध गराएको उनले बताए।

११ भदौ, सर्लाही ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सोहनकुमार झाले ५१ हजार रुपैयाँ सहयोग गरेका छन्।

मलङ्वा नगरपालिका–२ निवासी झाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा व्यक्तिगत रूपमा जम्मा गरेको जानकारी दिएका छन्। बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतमा सहयोग पुग्ने उद्देश्यले रकम उपलब्ध गराएको उनले बताए।

‘विपद्को यो दुःखद् घडीमा प्रभावित नागरिकलाई सकेको सहयोग गर्नु हाम्रो दायित्व हो,’ झाले भने, ‘उद्धार, उपचार र राहतका लागि यो सहयोगले केही भए पनि योगदान पुर्‍याउने विश्वास गरेको छु।’
झाले विपद्मा परेका नागरिकको सहयोगका लागि अन्य व्यक्ति तथा संघसंस्थालाई समेत आ–आफ्नो तर्फबाट सहयोग गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कीर्तिपुर क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण
कीर्तिपुर क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण
बजार बन्द गरेर आन्दोलनमा उत्रिए जनकपुरधामका व्यवसायी
बजार बन्द गरेर आन्दोलनमा उत्रिए जनकपुरधामका व्यवसायी
भोलिको संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
भोलिको संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
प्रादेशिक अस्पताल मलंगवामा सार्वजनिक बिदाका दिन पनि नियमित सेवा सञ्चालन
प्रादेशिक अस्पताल मलंगवामा सार्वजनिक बिदाका दिन पनि नियमित सेवा सञ्चालन
नेपाल र कतारबीच ८ क्षेत्रमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर
नेपाल र कतारबीच ८ क्षेत्रमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर
देशभरका शिक्षक आन्दोलित हुदा ७० लाखभन्दा बढी विद्यार्थीको पढाइ बन्द हुने
देशभरका शिक्षक आन्दोलित हुदा ७० लाखभन्दा बढी विद्यार्थीको पढाइ बन्द हुने
बङ्गलादेशमा बाढीले ५९ जनाको मृत्यु, हजारौँ घरबारविहीन
बङ्गलादेशमा बाढीले ५९ जनाको मृत्यु, हजारौँ घरबारविहीन
दाङमा फुटबल खेल्ने क्रममा खुकुरी प्रहार, ५ जना पक्राउ
दाङमा फुटबल खेल्ने क्रममा खुकुरी प्रहार, ५ जना पक्राउ
सेना- प्रहरीको संयुक्त हुलदंगा र आगलागी नियन्त्रण अभ्यास
सेना- प्रहरीको संयुक्त हुलदंगा र आगलागी नियन्त्रण अभ्यास
बागमतीमा खसेर बंगलादेशका नागरिक बेपत्ता
बागमतीमा खसेर बंगलादेशका नागरिक बेपत्ता
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...