उपप्रधानमन्त्री सिंहको ठमेलस्थित घर र गाडी जलेर ध्वस्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २४, २०८२
|
|
२७ पटक हेरिएको
Shares
उपप्रधानमन्त्री सिंहको ठमेलस्थित घर र गाडी जलेर ध्वस्त

सारांश

  • उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहको ठमेल चाक्सीबारीस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।
  • प्रदर्शनकारीले सिंहको निवास र ६ वटा गाडी जलाइदिएका हुन् ।
  • नेता सिंह र उनको परिवारका सदस्यहरुलाई भने सुरक्षाकर्मीले पहिल्यै सुरक्षित स्थानमा पठाएका थिए ।

२४ भदौ, काठमाडौं ।

उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहको ठमेल चाक्सीबारीस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । प्रदर्शनकारीले सिंहको निवास र ६ वटा गाडी जलाइदिएका हुन् । नेता सिंह र उनको परिवारका सदस्यहरुलाई भने सुरक्षाकर्मीले पहिल्यै सुरक्षित स्थानमा पठाएका थिए । स्रोतका अनुसार उपप्रधानमन्त्री सिंह नेपाली सेनाको सुरक्षामा छन् ।

आक्रोशित समूह सिंह निवासमा प्रवेश गरेपछि सुरक्षाकर्मीले रोक्न सकेका थिएनन् । त्यसपछि प्रदर्शनकारीले सिंह निवासमा आगो लगाइदिएको प्रत्यक्षदर्शीले बताएका छन् । ठमेलको चाक्सीबारीस्थित निवास गणेशमान सिंहको पालाको हो । बुवाले बनाएको सोही घर मर्मत गरी प्रकाशमान सिंह बस्दै आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पचास शय्याको बेनी अस्पताल भवन निर्माणको अन्तिम चरणमा
पचास शय्याको बेनी अस्पताल भवन निर्माणको अन्तिम चरणमा
लप्सीफेंदीमा प्रहरी र स्थानीयको झडपले तनाव, १३ जना हिरासतमा
लप्सीफेंदीमा प्रहरी र स्थानीयको झडपले तनाव, १३ जना हिरासतमा
पाकिस्तानका प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा कमिटीको आपत्कालीन बैठक बोलाए
पाकिस्तानका प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा कमिटीको आपत्कालीन बैठक बोलाए
लाखौ रकमसहित विभिन्न जिल्लाबाट ३६ जना जुवाडे पक्राउ
लाखौ रकमसहित विभिन्न जिल्लाबाट ३६ जना जुवाडे पक्राउ
माधव नेपालको निलम्बनबारे सभामुखले संसद्‌मा गराए जानकारी
माधव नेपालको निलम्बनबारे सभामुखले संसद्‌मा गराए जानकारी
सभामुखले बोलाए अध्यादेशबारे छलफल गर्न प्रमुख सचेतकको बैठक
सभामुखले बोलाए अध्यादेशबारे छलफल गर्न प्रमुख सचेतकको बैठक
बाजुरा निर्वाचन अपडेट : कांग्रेसका गिरी ४ सय १५ मतले अघि
बाजुरा निर्वाचन अपडेट : कांग्रेसका गिरी ४ सय १५ मतले अघि
ममता हराएपछि श्रीमान र प्रहरीबिच कुराकानी भएको पहिलो भिडियो सार्वजनिक
ममता हराएपछि श्रीमान र प्रहरीबिच कुराकानी भएको पहिलो भिडियो सार्वजनिक
आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा, श्रीमान् पक्राउ
आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा, श्रीमान् पक्राउ
उद्योगमा विद्युतको लाइन जोड्ने सरकारको निर्देशनप्रति प्राधिकरणका कर्मचारीको चेतावनी
उद्योगमा विद्युतको लाइन जोड्ने सरकारको निर्देशनप्रति प्राधिकरणका कर्मचारीको चेतावनी