Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मधेशमा अत्यधिक वर्षा, २४ घण्टामा रौतहटको महेशपुरमा २७० मिलिमिटर वर्षा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १८, २०८२
|
|
९४ पटक हेरिएको
Shares
मधेशमा अत्यधिक वर्षा, २४ घण्टामा रौतहटको महेशपुरमा २७० मिलिमिटर वर्षा

सारांश

  • बागमती र मधेश प्रदेशका १० स्थानमा वर्षाको मात्रा खतराको तहमा पुगेको छ ।
  • आज अपराह्न चार बजेसम्मको रेकर्ड अनुसार सबैभन्दा धेरै वर्षा रौतहट जिल्लामा भएको छ ।
  • पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै रौतहटको महेशपुरमा २७० मिलिमिटर वर्षा भएको छ ।

१८ असोज, काठमाडौं।

बागमती र मधेश प्रदेशका १० स्थानमा वर्षाको मात्रा खतराको तहमा पुगेको छ । आज अपराह्न चार बजेसम्मको रेकर्ड अनुसार सबैभन्दा धेरै वर्षा रौतहट जिल्लामा भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै रौतहटको महेशपुरमा २७० मिलिमिटर वर्षा भएको छ । गौरमा २४३.६ मिलिमिटर वर्षा मापन भएको छ ।

त्यसपछि धेरै वर्षा पर्सामा भएको छ । पर्साको मुडलीमा २३१.८, वीरगञ्जमा २२१.६ मिलिमिटर वर्षा भएको छ । बारामा कलैयामा २१०.६, निजगढमा १५७.८, रौतहटको गरुडामा १९१.८ मिलिमिटर वर्षा भएको छ । मौसमविदहरुले आज राति थप वर्षा हुने पूर्वानुमान गरेका छन् । त्यसैले असोज २० गतेसम्म उच्च सतर्कता अपनाउन उनीहरुले भनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रभु शाहको प्रश्न- तुलसीलाल प्रतिष्ठानलाई एमालेको पार्टी कार्यालय किन बनाइयो ?
प्रभु शाहको प्रश्न- तुलसीलाल प्रतिष्ठानलाई एमालेको पार्टी कार्यालय किन बनाइयो ?
बीपी राजमार्गमा १५ भदौसम्म राति गाडी चलाउन रोक
बीपी राजमार्गमा १५ भदौसम्म राति गाडी चलाउन रोक
संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक, प्रधानमन्त्रीको भ्रमणदेखि नियुक्तिसम्म (निर्णयसहित)
मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक, प्रधानमन्त्रीको भ्रमणदेखि नियुक्तिसम्म (निर्णयसहित)
राष्ट्रपतिद्वारा पाँच देशका राजदूत नियुक्त
राष्ट्रपतिद्वारा पाँच देशका राजदूत नियुक्त
मन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग
मन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग
शिक्षकहरूले माइतीघरमा विद्यालय शिक्षा विधेयक जलाए
शिक्षकहरूले माइतीघरमा विद्यालय शिक्षा विधेयक जलाए
सुकुम्वासीका बारेमा सरकारको शासकीय सुधार कार्यसूचीमा के छ ?
सुकुम्वासीका बारेमा सरकारको शासकीय सुधार कार्यसूचीमा के छ ?
अबैध पाँच लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
अबैध पाँच लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
‘सरकारले जेनजी पुस्ताको क्रान्ति र बलिदानीलाई लत्यायो’
‘सरकारले जेनजी पुस्ताको क्रान्ति र बलिदानीलाई लत्यायो’