अबैध पाँच लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २३, २०८१
|
|
४५ पटक हेरिएको
Shares
अबैध पाँच लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

सारांश

  • रौतहटको सदरमुकाम गौरस्थित सशस्त्र प्रहरीको टोलीले नेपाली पाँच लाख अबैध रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
  • सीमावर्ती भारतीय बजार बैरगनियाबाट गौरतर्फ आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकललाई सशस्त्र प्रहरीले चेकजाँचको क्रममा श्रोत नखुलेको पाँच लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ गरेको हो।
  • पाँच लाख रुपैयाँसहित पक्राउ पर्नेमा मोटरसाइकल चालक भारत बिहार जिल्ला सितामढी बैरगनिया–१४ पटेल चोकका १८ वर्षीय मोहित कुमार पटेल रहेको सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा रौतहटका प्रमुख एसपी सन्तोष बस्नेतले बताए।

२३ चैत, रौतहट ।

रौतहटको सदरमुकाम गौरस्थित सशस्त्र प्रहरीको टोलीले नेपाली पाँच लाख अबैध रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। सीमावर्ती भारतीय बजार बैरगनियाबाट गौरतर्फ आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकललाई सशस्त्र प्रहरीले चेकजाँचको क्रममा श्रोत नखुलेको पाँच लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ गरेको हो।

पाँच लाख रुपैयाँसहित पक्राउ पर्नेमा मोटरसाइकल चालक भारत बिहार जिल्ला सितामढी बैरगनिया–१४ पटेल चोकका १८ वर्षीय मोहित कुमार पटेल रहेको सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा रौतहटका प्रमुख एसपी सन्तोष बस्नेतले बताए। गौर नगरपालिका-१ कानुपट्टी सीमा इलाकामा बिआर ०५ जे १३२७ नम्बरको मोटरसाइकल र रुपैयाँसहित शुक्रबार साँझ पक्राउ परेका भारतीय नागरिक पटेललाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजपनि तीन हजार रुपैयाँले घट्यो सुनको मूल्य
आजपनि तीन हजार रुपैयाँले घट्यो सुनको मूल्य
महोत्तरीमा इँटाले हानेर एक युवकले गरे श्रीमतीको हत्या
महोत्तरीमा इँटाले हानेर एक युवकले गरे श्रीमतीको हत्या
भ्रष्टाचार मुद्दामा इमरान खानलाई १४ वर्षको जेल सजाय
भ्रष्टाचार मुद्दामा इमरान खानलाई १४ वर्षको जेल सजाय
तमिलनाडुमा सरकार गठनः कांग्रेसद्वारा विजय नेतृत्वको टिभिकेलाई समर्थन
तमिलनाडुमा सरकार गठनः कांग्रेसद्वारा विजय नेतृत्वको टिभिकेलाई समर्थन
नगर कार्यपालिकाको कार्यालय कविलासी सर्लाहीको सार्वजनिक अनुरोध !
रास्वपा केन्द्रीय सचिवालय बैठक सुरू
रास्वपा केन्द्रीय सचिवालय बैठक सुरू
संघीय कोष २ खर्ब १६ अर्बभन्दा बढीले घाटामा छ : अर्थमन्त्री
संघीय कोष २ खर्ब १६ अर्बभन्दा बढीले घाटामा छ : अर्थमन्त्री
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न प्रहरीले माग्यो अनुमति
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न प्रहरीले माग्यो अनुमति
प्रधानमन्त्रीको भारत भ्रमणबाट पञ्चेश्वर परियोजना अघि बढाउने गृहकार्य हुँदैछ : उर्जामन्त्री खड्का
प्रधानमन्त्रीको भारत भ्रमणबाट पञ्चेश्वर परियोजना अघि बढाउने गृहकार्य हुँदैछ : उर्जामन्त्री खड्का
नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा भट्टराई नियुक्त
नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा भट्टराई नियुक्त