ग्वार्को फ्लाइओभर ६ असारमा प्रधानमन्त्रीले उद्घाटन गर्ने
सारांश
- ललितपुरको ग्वार्को स्थित फ्लाइओभर ६ असारमा उद्घाटन गरिने भएको छ ।
- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो दिन पुल सञ्चालनमा ल्याउने तयारी गरेको हो ।
- मन्त्रालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइओभर उद्घाटन गर्नेछन् ।

२ असार, काठमाडौं ।
ललितपुरको ग्वार्को स्थित फ्लाइओभर ६ असारमा उद्घाटन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो दिन पुल सञ्चालनमा ल्याउने तयारी गरेको हो । मन्त्रालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइओभर उद्घाटन गर्नेछन् । त्यसपछि यातायात सञ्चालनमा ल्याइने छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया