संविधानजनताले नै बनाउनुपर्छ, लोकतन्त्रअझै अपूर्ण छ: बाबुराम भट्टराई

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २०, २०८२
|
|
३४ पटक हेरिएको
Shares
संविधानजनताले नै बनाउनुपर्छ, लोकतन्त्रअझै अपूर्ण छ: बाबुराम भट्टराई

सारांश

  • नेपाल समाजवादीपार्टी (नयाँशक्ति)का संस्थापक नेतातथापूर्वप्रधानमन्त्रीडा.
  • बाबुराम भट्टराईले जनताले आफैं संविधानबनाउनुपर्ने बताएकाछन् ।
  • जेन–जेड पुस्ताकाअगुवाहरूसँग अन्तरसंवादगर्दै उनले वर्तमानलोकतन्त्रअझै अपूर्ण रहेको बताएकाहुन् ।

२० कात्तिक, काठमाडौं ।

नेपाल समाजवादीपार्टी (नयाँशक्ति)का संस्थापक नेतातथापूर्वप्रधानमन्त्रीडा. बाबुराम भट्टराईले जनताले आफैं संविधानबनाउनुपर्ने बताएकाछन् । जेन–जेड पुस्ताकाअगुवाहरूसँग अन्तरसंवादगर्दै उनले वर्तमानलोकतन्त्रअझै अपूर्ण रहेको बताएकाहुन् । उनले जनताको प्रत्यक्ष सहभागिताबिनाको व्यवस्थापूर्ण लोकतन्त्रहुननसक्ने बताए। उनले भने, ‘जनताले आफ्नो संविधाननबनाएसम्मलोकतन्त्र पूरा हुँदैन ।

अबको लोकतन्त्रभनेको एउटाव्यक्तिको निजी स्वतन्त्रताको कुरा मात्रै होइन,चुनावमाभोटहाल्ने स्वतन्त्रतामात्रै होइन । वर्ग, जाति, क्षेत्र सबैको सहभागितामूलकलोकतन्त्रचाहिन्छ ।’ राजनीतिमाअदृश्य शक्तिहरूको प्रभावपनिहुने भन्दै उनले सचेत रहनयुवाहरुलाई आग्रह गरे । भट्टराईले भने, ‘राजनीतिमाबडो ख्यालगर्नुपर्छ । सबै दृश्य मात्रहुँदैन । अदृश्य शक्तिहरूले पनि धेरै काम गरिरहेका हुन्छन् । हात्तीसम्बन्धीलडाइँजस्तो हुन्छ राजनीति, त्यसैले संयम र विचार चाहिन्छ ।’ संविधानकाविषयमाउनले यसलाई सुधार र परिष्करणगर्दै लैजानुपर्ने बताउँदै वर्तमानव्यवस्थाको संरक्षणकापक्षमा रहेको स्पष्टपारे ।

‘हिजो हामीले अपूर्णतासहितको संविधानबनायौं । आधाअहिले भरौं, आधा भर्दै गरौंलाभनेर लेख्यौं । संविधान जारी भएको दिनमै मैले भनेको थिएँ— यो आधागिलास भरिएको छ, आधाखाली छ । संघीयतालगायतका कुरा फ्याक्ने होइन, सुधार्दै लैजानुपर्छ,’ उनले भने । भट्टराईले आफ्नो राजनीतिकअभियान संविधानको अपूर्णतामा सुधार र नयाँ पुस्ताको सहभागिताकालागि समर्पित रहेको बताए । उनले अहिलेको पुस्ताकोऊर्जाले र आफूहरुकोअनुभव जोडेरलोकतन्त्रलाई पूर्ण बनाउन सकिने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षाका कारण नेपाल र युएईबीच जारी खेल बीचमै रोकियो
वर्षाका कारण नेपाल र युएईबीच जारी खेल बीचमै रोकियो
रगतमा पाइने ब्याक्टेरियाबाट एन्टि–एजिङ यौगिकको खोज, छाला उपचारमा नयाँ सम्भावना
रगतमा पाइने ब्याक्टेरियाबाट एन्टि–एजिङ यौगिकको खोज, छाला उपचारमा नयाँ सम्भावना
नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने कांग्रेस नेता घिमिरेको दाबी
नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने कांग्रेस नेता घिमिरेको दाबी
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
रेडियो नेपाल समयअनुकूल परिमार्जन हुनुपर्छ : मन्त्री तिमिल्सिना
रेडियो नेपाल समयअनुकूल परिमार्जन हुनुपर्छ : मन्त्री तिमिल्सिना
मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु
मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
त्रिभुवन विमानस्थलबाट एक किलो सुन बरामद। 
त्रिभुवन विमानस्थलबाट एक किलो सुन बरामद। 
शुक्रबारदेखि कम्पनी रजिस्ट्रार कार्यालयका सबै सेवा बन्द
शुक्रबारदेखि कम्पनी रजिस्ट्रार कार्यालयका सबै सेवा बन्द
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न