Press 4K
शुक्रबार, २९ जेठ २०८३

वर्षाका कारण नेपाल र युएईबीच जारी खेल बीचमै रोकियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ७, २०८३
|
|
३६० पटक हेरिएको
Shares
वर्षाका कारण नेपाल र युएईबीच जारी खेल बीचमै रोकियो

सारांश

  • वर्षाका कारण नेपाल र युएईबीच जारी टी–२० खेल बीचमै रोकिएको छ।
  • कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १९औं ओभर चलिरहेका बेला वर्षा सुरु भएपछि खेल रोक्नुपर्ने अवस्था आएको हो।
  • टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभर ५ बलमा ८ विकेटको क्षतिमा १२२ रन जोडेको थियो।

७ वैशाख, काठमाडौं ।

वर्षाका कारण नेपाल र युएईबीच जारी टी–२० खेल बीचमै रोकिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १९औं ओभर चलिरहेका बेला वर्षा सुरु भएपछि खेल रोक्नुपर्ने अवस्था आएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभर ५ बलमा ८ विकेटको क्षतिमा १२२ रन जोडेको थियो। कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा मैदान उत्रिएको नेपाली टोलीले मध्यम सुरुवातलाई अन्त्यतिर सम्हाल्ने प्रयास गरे पनि लगातार विकेट गुमाएको थियो। यो खेल नेपाल र युएईबीच लामो समयपछि भएको टी–२० भिडन्त हो। सन् २०२५ को अक्टोबरपछि पहिलो भेट भएको यस प्रतिस्पर्धालाई दुवै टोलीका लागि महत्त्वपूर्ण पुनरागमन खेलका रूपमा हेरिएको थियो।

यसअघि ओमानमा भएको टी–२० विश्वकप छनोट खेलमा नेपालले युएईलाई १ रनको रोमाञ्चक जित दिलाएको थियो। सन् २०२३ यता भएका पाँच भेटमध्ये नेपालले तीन खेल जित्दा युएईले दुई खेलमा सफलता हात पारेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँ कार्यपालिकाको कार्यालय पर्सा सर्लाहीको सार्वजनिक अनुरोध !
तोलामा १४ सय घट्यो सुन, कतिमा हुँदैछ काराेबार?
तोलामा १४ सय घट्यो सुन, कतिमा हुँदैछ काराेबार?
कञ्चनपुरमा आफ्नै श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ
महानगरमा चुलियो विवाद: सुनिताको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र, ७ दिनभित्र बैठकको माग
महानगरमा चुलियो विवाद: सुनिताको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र, ७ दिनभित्र बैठकको माग
लुम्बिनीविरुद्ध विराटनगरका लोकेशले बनाए अर्धशतक
लुम्बिनीविरुद्ध विराटनगरका लोकेशले बनाए अर्धशतक
विश्व स्वास्थ्य संगठन महासभाको उपाध्यक्षमा नेपाल निर्वाचित
विश्व स्वास्थ्य संगठन महासभाको उपाध्यक्षमा नेपाल निर्वाचित
युक्रेनको राजधानीमा रुसले फेरि गर्‍यो हवाई आक्रमण, दुईजनाको मृत्यु, १३ जना घाइते
युक्रेनको राजधानीमा रुसले फेरि गर्‍यो हवाई आक्रमण, दुईजनाको मृत्यु, १३ जना घाइते
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
सहिद घोषणामा केही त्रुटि भएको छ : प्रचण्ड
सहिद घोषणामा केही त्रुटि भएको छ : प्रचण्ड

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...