इजरायलद्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १, २०८२
|
|
३८ पटक हेरिएको
Shares
इजरायलद्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण

सारांश

  •   इजरायली सेनाले सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण गरेको छ ।
  • राजधानी दमास्कसमा रहेको सिरियाली सेनाको जनरल कमाण्ड मुख्यालयको केही भाग ध्वस्त पारेको छ ।
  • दक्षिणी सिरियाको स्वेदा प्रान्तमा ड्रुज समुदायसँग भएको झडपको लागि सिरियाका अन्तरिम अधिकारीहरूलाई लक्षित गरी आक्रमण गरिएको बताइएको छ ।

१ साउन, इजरायल । 

इजरायली सेनाले सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण गरेको छ । राजधानी दमास्कसमा रहेको सिरियाली सेनाको जनरल कमाण्ड मुख्यालयको केही भाग ध्वस्त पारेको छ ।

दक्षिणी सिरियाको स्वेदा प्रान्तमा ड्रुज समुदायसँग भएको झडपको लागि सिरियाका अन्तरिम अधिकारीहरूलाई लक्षित गरी आक्रमण गरिएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वडिआइजी जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो
पूर्वडिआइजी जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो
पाँच दिनपछि बढ्यो सेयर बजार, विकास बैंकमा आकर्षण
पाँच दिनपछि बढ्यो सेयर बजार, विकास बैंकमा आकर्षण
पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले भने : भाषण गर्ने मात्र होइन्, एक्सनमा उत्रिन्छु
पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले भने : भाषण गर्ने मात्र होइन्, एक्सनमा उत्रिन्छु
४२ दिनका लागि आज २५ अर्ब तान्दै राष्ट्र बैंक
४२ दिनका लागि आज २५ अर्ब तान्दै राष्ट्र बैंक
पर्साबाट ३० लाख बढीको अवैध कपडा बरामद
पर्साबाट ३० लाख बढीको अवैध कपडा बरामद
५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु
५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु
झलनाथको टिप्पणीः अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न सकेन
झलनाथको टिप्पणीः अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न सकेन
लागूऔषधसहित तीन जना भारतीय पक्राउ
लागूऔषधसहित तीन जना भारतीय पक्राउ
आर्मी हेडक्वार्टरअघि भेला भएका जेन जीबीच नै कुटाकुट
आर्मी हेडक्वार्टरअघि भेला भएका जेन जीबीच नै कुटाकुट
जलेको घरको खरानी उठाउँदै हितेन्द्रदेवले लेखे– चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?
जलेको घरको खरानी उठाउँदै हितेन्द्रदेवले लेखे– चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?