सुकुम्वासीका बारेमा सरकारको शासकीय सुधार कार्यसूचीमा के छ ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १०, २०८३
|
|
२६१ पटक हेरिएको
Shares
सुकुम्वासीका बारेमा सरकारको शासकीय सुधार कार्यसूचीमा के छ ?

सारांश

  • प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासीहरु बसेको स्थान खाली गर्न सुरक्षा निकायलाई निर्देशन दिएपछि यो विषयले फेरि चर्चा पाएको छ ।
  • बुधबार सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलमा प्रधानमन्त्री शाहले सुकुम्वासी बसिरहेका स्थान खाली गराउन निर्देशन दिएका थिए ।
  • नयाँ सरकार बनेकै पहिलो दिन मन्त्रिपरिषद्ले पारित गरेको सरकारका शासकीय सुधारका सय कार्यसूचीमा भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गरेकालाई हटाउने नीति भने छैन ।

१० वैशाख,काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासीहरु बसेको स्थान खाली गर्न सुरक्षा निकायलाई निर्देशन दिएपछि यो विषयले फेरि चर्चा पाएको छ । बुधबार सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलमा प्रधानमन्त्री शाहले सुकुम्वासी बसिरहेका स्थान खाली गराउन निर्देशन दिएका थिए ।

नयाँ सरकार बनेकै पहिलो दिन मन्त्रिपरिषद्ले पारित गरेको सरकारका शासकीय सुधारका सय कार्यसूचीमा भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गरेकालाई हटाउने नीति भने छैन । शासकीय सुधारका सय कार्यसूचीमा ९० औं नम्बरमा भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबास गर्नेहरुको एकीकृत लगत संकलन गर्ने भनिएको छ । देशभरका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत सङ्कलनतथा प्रमाणीकरण ६० दिनभित्र सम्पन्न गर्ने सरकारको शासकीय सुधारको कार्यसूची छ ।

शाह नेतृत्वको सरकारले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी समस्या एक हजार दिनभित्र समाधान गर्नेलक्ष्य बनाएको छ । त्यसअवधि भित्र स्थानीय तहको समन्वयमा घर परिवार सर्वेक्षण सञ्चालन गर्ने, वास्तविक लाभग्राही पहिचानका लागि स्पष्ट मापदण्ड लागू गर्ने सरकारको कार्य योजना छ । साथै, सार्वजनिक, ऐलानी तथा गुठी जग्गाको अभिलेख अद्यावधिक, नक्साङ्कन तथा जिआइएसमा आधारित डिजिटल डाटाबेस तयार गर्ने सरकारको कार्ययोजना छ ।

शाह नेतृत्वको सरकारले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी समस्या एक हजार दिनभित्र समाधान गर्ने लक्ष्य बनाएको छ । त्यसअवधि भित्र स्था

नीय तहको समन्वयमा घर परिवार सर्वेक्षण सञ्चालन गर्ने, वास्तविक लाभग्राही पहिचानका लागि स्पष्ट मापदण्ड लागू गर्ने सरकारको कार्य योजना छ । साथै, सार्वजनिक, ऐलानी तथा गुठी जग्गाको अभिलेख अद्यावधिक, नक्साङ्कन तथा जिआइएसमा आधारित डिजिटल डाटाबेस तयार गर्ने सरकारको कार्ययोजना छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री
जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री
शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्ता
शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्ता
आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्छ : रामहरि खतिवडा
आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्छ : रामहरि खतिवडा
भीपीएन के हो ? जोखिम के छ ?
भीपीएन के हो ? जोखिम के छ ?
अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षा
अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षा
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना, १० जना घाइते
नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना, १० जना घाइते
पाँच दिनपछि घट्यो सेयर बजार, बढ्यो कारोबार
पाँच दिनपछि घट्यो सेयर बजार, बढ्यो कारोबार
विपन्नलाई घर बनाउँदै भरतपुर महानगर
विपन्नलाई घर बनाउँदै भरतपुर महानगर
मधेस प्रदेश सरकारबाट जनमत पार्टी बाहिरियो, समर्थन फिर्ता
मधेस प्रदेश सरकारबाट जनमत पार्टी बाहिरियो, समर्थन फिर्ता