आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्छ : रामहरि खतिवडा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख २५, २०८२
|
|
६७ पटक हेरिएको
Shares
आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्छ : रामहरि खतिवडा

सारांश

  • बिहीबार प्रतिनिधिसभाको बैठकमा बौल्दै उनले रुस-युक्रेन, इजरायल-हमास र भारत-पाकिस्तानबीचको युद्धले नेपाललाई जोखिमयुक्त स्थितिमा पुर्‍याएको भन्दै त्यसको सामना गर्नका लागि तयार रहनुपर्नेमा समेत सरकारलाई आग्रह गरे।
  • ‘रुस र युक्रेनको युद्ध, इजरायल र हमासको युद्ध, अमेरिकी राष्ट्रपतिको वर्तमान नीति, चीन ताइवान एकीकरण प्रयासको प्रभाव, भारतले पाकिस्तानविरुद्ध आतंकवादविरुद्ध गरेको युद्ध जस्ता कुराले अहिले हामी झन जोखिमयुक्त स्थितिमा छौँ भन्ने हामीलाई लागेको छ,’ खतिवडाले भने, ‘यो समयको जटिलतालाई सामना गर्न सरकार तयार होस् भने आग्रह गर्नचाहन्छु।
  • ’उनले थपे, ‘साथै आतंकवादविरुद्धको लडाइँमा हामीले जुनसुकै देशलाई पनि साथ दिनुपर्छ भनेर अनुरोध गर्न चाहान्छु।

२५ वैशाखः  काठमाडौँ,  

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्ने धारणा राखेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बौल्दै उनले रुस-युक्रेन, इजरायल-हमास र भारत-पाकिस्तानबीचको युद्धले नेपाललाई जोखिमयुक्त स्थितिमा पुर्‍याएको भन्दै त्यसको सामना गर्नका लागि तयार रहनुपर्नेमा समेत सरकारलाई आग्रह गरे।

‘रुस र युक्रेनको युद्ध, इजरायल र हमासको युद्ध, अमेरिकी राष्ट्रपतिको वर्तमान नीति, चीन ताइवान एकीकरण प्रयासको प्रभाव, भारतले पाकिस्तानविरुद्ध आतंकवादविरुद्ध गरेको युद्ध जस्ता कुराले अहिले हामी झन जोखिमयुक्त स्थितिमा छौँ भन्ने हामीलाई लागेको छ,’ खतिवडाले भने, ‘यो समयको जटिलतालाई सामना गर्न सरकार तयार होस् भने आग्रह गर्नचाहन्छु।’उनले थपे, ‘साथै आतंकवादविरुद्धको लडाइँमा हामीले जुनसुकै देशलाई पनि साथ दिनुपर्छ भनेर अनुरोध गर्न चाहान्छु।’

गाउँ कार्यपालिकाको कार्यालय पर्सा सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

गाउँ कार्यपालिकाको कार्यालय पर्सा सर्लाहीको सार्वजनिक अनुरोध नुरोध
गाउँ कार्यपालिकाको कार्यालय पर्सा सर्लाहीको सार्वजनिक अनुरोध
नेपाली मिति लोड हुँदैछ...

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज देशैभरका निजी विद्यालयले बस र्याली  गर्दै, यस्तो छ रूट निर्धारण

विद्युत प्राधिकरणबाट कुलमान घिसिङ पदमुक्त

जेनजी आन्दोलन जाँचबुझ आयोगले रवि लामिछानेसँग सोधपुछ गर्दै

बिहारको सबैभन्दा कान्छी विधायक बन्दै गायिका मैथिली ठाकुर

मेक्सिकन नौसेनाको जहाज न्यूयोर्कको ब्रुकलिन पुलमा ठोक्किएर क्षतिग्रस्त

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका सार्वजनिक

लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
२० वर्षीया युवतीलाई घाँटी थिचेर बलात्कार र लुटपाट

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ