नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन को शुभकामना आदानप्रदान

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक ९, २०८१
|
|
२८ पटक हेरिएको
Shares
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन को शुभकामना आदानप्रदान

सारांश

  • बारा जिल्लाको कलैया मालपोत कार्यालय स्थित नेपाल लेखापढि कानुन व्यवसायी एसोसिएसन कलैया इकाई को सभा हलमा नेपाली लेखापढी कानुन एसोसिएसन जिल्ला समन्वय समितिले हिन्दु धर्मावलम्बीका महान पर्व दिपावली तथा छठ पर्बको शुभकामना आदानप्रदान गरेकोछ।
  • बारा जिल्ला अदालत को श्रेस्तेदार लालबहादुर कार्की प्रमुख अथित्वमा,बिशिस्ट अतिथी जिल्ला न्याय अधिवक्ता रबिन सापकोटा,नापी अधिकृत शिव बालक साह कानु मालपोत अधिकृत शालिकराम ढकाल,मालपोत सुब्बा सागर गुप्ता दिनेश पटेल,रामज्ञा साह,इश्वर साह कानु,उपेन्द्र पासवान,घनश्याम साह,रामलाल यादव,जितन पटेल,बिनोद कर्ण,अरबिन्द मिस्रा लगायतले आआफ्नो मन्तव्य राखेका थिए।
  • स्वागत मन्तव्य बृजकिशोर यादव(भगत जि) गरेको कार्यक्रम संचालन बिरेन्द्र यादवले गरेका थिए कार्यक्रमका अध्यक्षता समन्वय समितिका अध्यक्ष पनालाल कुशवाहाले गरेका थिए।

अमरेश कुमार पाण्डेय

०९ कार्तिक, बारा। बारा जिल्लाको कलैया मालपोत कार्यालय स्थित नेपाल लेखापढि कानुन व्यवसायी एसोसिएसन कलैया इकाई को सभा हलमा नेपाली लेखापढी कानुन एसोसिएसन जिल्ला समन्वय समितिले हिन्दु धर्मावलम्बीका महान पर्व दिपावली तथा छठ पर्बको शुभकामना आदानप्रदान गरेकोछ।

बारा जिल्ला अदालत को श्रेस्तेदार लालबहादुर कार्की प्रमुख अथित्वमा,बिशिस्ट अतिथी जिल्ला न्याय अधिवक्ता रबिन सापकोटा,नापी अधिकृत शिव बालक साह कानु मालपोत अधिकृत शालिकराम ढकाल,मालपोत सुब्बा सागर गुप्ता दिनेश पटेल,रामज्ञा साह,इश्वर साह कानु,उपेन्द्र पासवान,घनश्याम साह,रामलाल यादव,जितन पटेल,बिनोद कर्ण,अरबिन्द मिस्रा लगायतले आआफ्नो मन्तव्य राखेका थिए।स्वागत मन्तव्य बृजकिशोर यादव(भगत जि) गरेको कार्यक्रम संचालन बिरेन्द्र यादवले गरेका थिए कार्यक्रमका अध्यक्षता समन्वय समितिका अध्यक्ष पनालाल कुशवाहाले गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हलेसी तुवाचुङका जनप्रतिनिधिद्वारा पर्यटन प्रवर्द्धनमा जोड
हलेसी तुवाचुङका जनप्रतिनिधिद्वारा पर्यटन प्रवर्द्धनमा जोड
मकवानपुरमा रुखले च्यापिएर एक जनाको मृत्यु
मकवानपुरमा रुखले च्यापिएर एक जनाको मृत्यु
गोपालमान श्रेष्ठको निवास पुगेर राष्ट्रपति पौडेलले दिए श्रद्धाञ्जली
गोपालमान श्रेष्ठको निवास पुगेर राष्ट्रपति पौडेलले दिए श्रद्धाञ्जली
कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन
कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन
पर्यटक र पूर्वाधारका पर्खाइमा छहरे झरना
पर्यटक र पूर्वाधारका पर्खाइमा छहरे झरना
रवि लामिछानेको मुद्दामा सुनुवाइ सम्पन्न, उच्च अदालतको आदेश प्रतीक्षा
रवि लामिछानेको मुद्दामा सुनुवाइ सम्पन्न, उच्च अदालतको आदेश प्रतीक्षा
मिश्र र राणालाई रिहा नगरे आन्दोलन गर्छौँ : पशुपतिशम्सेर
मिश्र र राणालाई रिहा नगरे आन्दोलन गर्छौँ : पशुपतिशम्सेर
महायज्ञ गर्ने भन्दै एक दलित परिवारको घर भत्काउने घटनाका दोषीलाई कारबाही गर्न माग
महायज्ञ गर्ने भन्दै एक दलित परिवारको घर भत्काउने घटनाका दोषीलाई कारबाही गर्न माग
सबैको सहमतिमा संविधान संसोधन हुन्छ : गृहमन्त्री लेखक
सबैको सहमतिमा संविधान संसोधन हुन्छ : गृहमन्त्री लेखक
‘राजदरबार हत्याकाण्ड’ को २२ वर्ष पूरा, घटना अझै रहस्यमय
‘राजदरबार हत्याकाण्ड’ को २२ वर्ष पूरा, घटना अझै रहस्यमय