सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

११.६६ अंकले बढ्यो नेप्से, साढे ११ अर्ब रुपैयाँ कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ११, २०८१
|
|
४९ पटक हेरिएको
Shares
११.६६ अंकले बढ्यो नेप्से, साढे ११ अर्ब रुपैयाँ कारोबार

सारांश

  • ६६ अंकले बढेको छ ।
  • शून्य दशमलव ४२ प्रतिशतले बढेर २७५५.
  • ४० विन्दुमा बन्द भएको हो ।

 

११ फागुन, काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ११.६६ अंकले बढेको छ । शून्य दशमलव ४२ प्रतिशतले बढेर २७५५.४० विन्दुमा बन्द भएको हो । कुल ९२ कम्पनीको सेयर मूल्य बढ्यो भने १४७ कम्पनीको मूल्य घट्यो । ४ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कुल १ लाख ८ हजार ९१३ पटकको सेयर किनबेचबाट २ करोड १२ लाख ६ हजार ५ कित्ता सेयर किनबेच भए । कुल ७ उपसमूह बढ्दा ६ उपसमूहहरू घटे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?