‌बारा प्रहरी द्धारा रुपेशको मुख्य आरोपी सिंह पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १०, २०८०
|
|
२८ पटक हेरिएको
Shares
‌बारा प्रहरी द्धारा रुपेशको मुख्य आरोपी सिंह पक्राउ

सारांश

  • १० पुस, बारा ।
  • बाराको कलैयामा रहेको बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको हत्या गर्ने समूहका मुख्य सुटर भनिएका सुजित सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
  • सिंहलाई भारतीय सीमासँग जोडिएको छतवा मुसहर्वा नाकाबाट गोली हानेर पक्राउ गरिएको हो ।

अमरेश कुमार पाण्डेय।

१० पुस, बारा । बाराको कलैयामा रहेको बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको हत्या गर्ने समूहका मुख्य सुटर भनिएका सुजित सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

सिंहलाई भारतीय सीमासँग जोडिएको छतवा मुसहर्वा नाकाबाट गोली हानेर पक्राउ गरिएको हो । बाराका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले साँझ ६ बजेदेखि नै सिंहलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको जानकारी दिए । उनले सिंहलाई नियन्त्रणमा लिने क्रममा घुँडाभन्दा मुनि गोली हान्नुपरेको र यस विषयमा थप अनुसन्धान भइरहेको बताए । प्रअ स्वर्णकारको गत १३ कात्तिकमा स्कुलनजिकै मदरसा टोलमा टाउको र छातीमा गोली हानेर हत्या भएको थियो । त्यसयता नै प्रहरीले सिंहलाई खोज्दै आएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जाजरकोटमा जिप दुर्घटना हुँदा १५ घाइते, तीनको अवस्था गम्भीर
जाजरकोटमा जिप दुर्घटना हुँदा १५ घाइते, तीनको अवस्था गम्भीर
पश्चिमी वायुको प्रभावः तीन प्रदेशमा आज वर्षाको सम्भावना
पश्चिमी वायुको प्रभावः तीन प्रदेशमा आज वर्षाको सम्भावना
रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा
रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा
कैलालीमा २० ग्राम खैरो हेरोइनसहित ९ जना पक्राउ
कैलालीमा २० ग्राम खैरो हेरोइनसहित ९ जना पक्राउ
८२ राउन्ड गोलीसहित भारतीय नागरिक नियन्त्रणमा
८२ राउन्ड गोलीसहित भारतीय नागरिक नियन्त्रणमा
सर्वोच्चको फैसला नआएसम्म आन्दोलन जारी राख्ने ७ दलको निर्णय
सर्वोच्चको फैसला नआएसम्म आन्दोलन जारी राख्ने ७ दलको निर्णय
काठमाडौं महानगपालिकाले मागे शिक्षा शाखा प्रमुखसँग स्पष्टीकरण
काठमाडौं महानगपालिकाले मागे शिक्षा शाखा प्रमुखसँग स्पष्टीकरण
प्रचण्डका साथ छोडेका रहबर प्रदेश सभा सदस्यबाट पनि राजीनामा दिने तयारीमा
प्रचण्डका साथ छोडेका रहबर प्रदेश सभा सदस्यबाट पनि राजीनामा दिने तयारीमा
एक साताभित्र देशभर मनसुन सक्रिय हुन्छ : मौसम विभाग
एक साताभित्र देशभर मनसुन सक्रिय हुन्छ : मौसम विभाग
वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक
वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक