बागमती प्रदेश सरकारमा एमाले प्रवेश, थपलियालाई आजै शपथ गराउने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र १७, २०८०
|
|
२१ पटक हेरिएको
Shares
बागमती प्रदेश सरकारमा एमाले प्रवेश, थपलियालाई आजै शपथ गराउने तयारी

सारांश

  • बागमती प्रदेश सरकारमा आज नेकपा एमाले प्रवेश गर्ने भएको छ ।
  • एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई मन्त्री पदमा नियुक्त गरि सरकारमा सहभागी गराउने तयारी गरिएको हो ।
  • मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडाकाअनुसार नेता थपलियालाई आजै साँझ ६ बजे शपथ गराउने तयारी गरिएको छ ।

१७ चैत, हेटौँडा । बागमती प्रदेश सरकारमा आज नेकपा एमाले प्रवेश गर्ने भएको छ ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई मन्त्री पदमा नियुक्त गरि सरकारमा सहभागी गराउने तयारी गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडाकाअनुसार नेता थपलियालाई आजै साँझ ६ बजे शपथ गराउने तयारी गरिएको छ । थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तिक्ने मुख्यमन्त्री शालिकराम जम्केट्टेलको तयारी रहेको कार्यालयले जनाएको छ ।

बदलिएको सत्ता समीकरण अनुसार मुख्यमन्त्री जम्कट्टेलले सरकारमा साझेदार दलहरुलाई सहभागी गराएका हुन् । १९ गते विश्वास मत लिने तयारी गरेका उनले सत्ता समीकरणमा सुरक्षित बन्न यस अघि २ सांसद रहेको हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्री नियुक्त गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सञ्जाल प्रतिबन्ध लगाउन खोज्नु अधिनायकवादको सङ्केत : वाग्ले
सामाजिक सञ्जाल प्रतिबन्ध लगाउन खोज्नु अधिनायकवादको सङ्केत : वाग्ले
अब कुनै आमाको काख नरित्तियोस्: प्रधानमन्त्री कार्की
अब कुनै आमाको काख नरित्तियोस्: प्रधानमन्त्री कार्की
राजावादी र गणतन्त्रवादीका दुवै प्रदर्शनमा रास्वपा सहभागी नहुने
राजावादी र गणतन्त्रवादीका दुवै प्रदर्शनमा रास्वपा सहभागी नहुने
भक्तपुरमा बागमती प्रदेशस्तरीय मेयर कप कराँते प्रतियोगिता हुँदै
भक्तपुरमा बागमती प्रदेशस्तरीय मेयर कप कराँते प्रतियोगिता हुँदै
काठमाडौं गुर्खाजले गुमायो दोस्रो विकेट
काठमाडौं गुर्खाजले गुमायो दोस्रो विकेट
यी स्थानमा आज बाढीपहिरोको सम्भावना
यी स्थानमा आज बाढीपहिरोको सम्भावना
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हाे : प्रचण्ड
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हाे : प्रचण्ड
हर्क साम्पाङले सार्वजनिक गरे ३३ बुँदे प्रतिबद्धता पत्र, गृहमन्त्रीलाई राजीनामा दिन सुझाव
हर्क साम्पाङले सार्वजनिक गरे ३३ बुँदे प्रतिबद्धता पत्र, गृहमन्त्रीलाई राजीनामा दिन सुझाव
रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च गए रवि
रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च गए रवि
पाकिस्तानमा पहिरोमा परी १२ जनाको मृत्यु
पाकिस्तानमा पहिरोमा परी १२ जनाको मृत्यु