स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस
सारांश
- अतिरक्त स्वास्थ्य सचिव डा.
- संगिता कौशल मिश्रा स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी छन् ।
- आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डा.
५ असोज, काठमाडौं ।
अतिरक्त स्वास्थ्य सचिव डा. संगिता कौशल मिश्रा स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डा. मिश्रालाई स्वास्थ्य मन्त्रालयको नेतृत्व दिन सिफारिस गरेको हो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया