काठमाडौँ उपत्यकाभर रास्वपाको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन १६, २०८२
|
|
३४ पटक हेरिएको
Shares
काठमाडौँ उपत्यकाभर रास्वपाको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले को काठमाडौँ उपत्यका सबै उम्मेदवारलाई पशुपतिमा जुटाएर निर्वाचन क्षेत्रमा ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ जारी छ ।
  • शनिबार बिहानै देखि पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साहसहितका उपत्यकाका तीन जिल्लाकै उम्मेदवार पशुपति मन्दिरमा भेला भएर निर्वाचन क्षेत्रमा होमिएका थिए ।
  • काठमाडौं उपत्यकाका तीन जिल्ला समेट्ने गरी रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह लेरोड शो गरिरहेका छन् ।

१६ फागुन,काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले को काठमाडौँ उपत्यका सबै उम्मेदवारलाई पशुपतिमा जुटाएर निर्वाचन क्षेत्रमा ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ जारी छ । शनिबार बिहानै देखि पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साहसहितका उपत्यकाका तीन जिल्लाकै उम्मेदवार पशुपति मन्दिरमा भेला भएर निर्वाचन क्षेत्रमा होमिएका थिए ।

काठमाडौं उपत्यकाका तीन जिल्ला समेट्ने गरी रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह लेरोड शो गरिरहेका छन् ।कार्यक्रम सामाखुसी र गोंगबु हुँदै वनस्थली चोकस्थित पार्टीको केन्द्रीय कार्यालयमा पुगेर साँझ ६ः३० बजे समापन हुने जानकारी दिइएको ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुन २१ गते निर्वाचन मिति घोषणा गर्ने तयारी ! कार्कीसँगै मन्त्रीले पनि लिँदैछन् शपथ ?
फागुन २१ गते निर्वाचन मिति घोषणा गर्ने तयारी ! कार्कीसँगै मन्त्रीले पनि लिँदैछन् शपथ ?
निर्वाचन आयोगको बैठक बस्दै, मतदाता नामावली संकलन खुलाइँदै
निर्वाचन आयोगको बैठक बस्दै, मतदाता नामावली संकलन खुलाइँदै
प्रसिद्ध गहवामाई रथ यात्रा अगामी असारको दोस्रो साता
प्रसिद्ध गहवामाई रथ यात्रा अगामी असारको दोस्रो साता
फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै कौडेना गाउँपालिका
फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै कौडेना गाउँपालिका
सहरी विकास मन्त्रालयमा मात्रै ३२ अर्ब जतिको चलखेल छ : वर्षमान पुन
सहरी विकास मन्त्रालयमा मात्रै ३२ अर्ब जतिको चलखेल छ : वर्षमान पुन
सुनसरीबाट २४५ किलो गाँजा बरामद
सुनसरीबाट २४५ किलो गाँजा बरामद
प्रधानमन्त्री कार्कीले तत्काल १५ मन्त्रालय आफैं हेर्ने
प्रधानमन्त्री कार्कीले तत्काल १५ मन्त्रालय आफैं हेर्ने
प्रतिनिधि सभाबाट ‘पानीजहाज विधेयक’ सर्वसम्मतले स्वीकृत
प्रतिनिधि सभाबाट ‘पानीजहाज विधेयक’ सर्वसम्मतले स्वीकृत
आज विवाह पञ्चमी, राम र सीताको विवाह महोत्सव मनाइँदै
आज विवाह पञ्चमी, राम र सीताको विवाह महोत्सव मनाइँदै
बागमती प्रदेशमा एमाले भन्दा ठूलो बन्यो नेपाली कम्युनिस्ट पार्टी
बागमती प्रदेशमा एमाले भन्दा ठूलो बन्यो नेपाली कम्युनिस्ट पार्टी