एनपीएलका खेल भारतीय टिभी च्यानल , स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक ३०, २०८१
|
|
२८ पटक हेरिएको
Shares
एनपीएलका खेल भारतीय टिभी च्यानल , स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुने

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रशारण भारतीय टिभी च्यानल नेटवर्क स्टार स्पोर्ट्समा हुने भएको छ ।
  • नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले शुक्रबार पत्रकार सम्मेलन मार्फत एनपीएलको पहिलो संस्करण स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रशारण हुने भएको जानकारी दिएका छन् ।
  • सचिव खड्काले नेपाली क्रिकेटलाई विश्व जगतमा पुर्याउन स्टार स्पोर्ट्ससँग सहकार्य भएको स्पष्ट गरेका छन् ।

३० कार्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रशारण भारतीय टिभी च्यानल नेटवर्क स्टार स्पोर्ट्समा हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले शुक्रबार पत्रकार सम्मेलन मार्फत एनपीएलको पहिलो संस्करण स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रशारण हुने भएको जानकारी दिएका छन् । सचिव खड्काले नेपाली क्रिकेटलाई विश्व जगतमा पुर्याउन स्टार स्पोर्ट्ससँग सहकार्य भएको स्पष्ट गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली सेनाका रथी श्रेष्ठ बने यूएनको फोर्स कमान्डर
नेपाली सेनाका रथी श्रेष्ठ बने यूएनको फोर्स कमान्डर
जुवातास खेलेको आरोपमा ललितपुरबाट ४ जना पक्राउ
जुवातास खेलेको आरोपमा ललितपुरबाट ४ जना पक्राउ
प्रतिनिधिसभा सञ्चालन गर्न विपक्षी कुरिरहेका छन् सभामुख
प्रतिनिधिसभा सञ्चालन गर्न विपक्षी कुरिरहेका छन् सभामुख
तिलोत्तमामा कारको ठक्करबाट विद्यार्थीको मृत्यु
तिलोत्तमामा कारको ठक्करबाट विद्यार्थीको मृत्यु
मधेशमा मन्त्री बनेकी बिच्छालाई कारबाहीबारे निर्णय गर्न राप्रपाको बैठक बस्दै
मधेशमा मन्त्री बनेकी बिच्छालाई कारबाहीबारे निर्णय गर्न राप्रपाको बैठक बस्दै
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शून्य बेरुजु
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शून्य बेरुजु
डेंगु सङ्क्रमितको सङ्ख्या २८ हजार नाघ्यो, १२ जनाको मृत्यु
डेंगु सङ्क्रमितको सङ्ख्या २८ हजार नाघ्यो, १२ जनाको मृत्यु
‘किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरता जरुरी छ’
‘किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरता जरुरी छ’
धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो: प्रधानमन्त्री
धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो: प्रधानमन्त्री
उत्तरी चीनको नर्सिङ होममा आगलागी, २० जनाको मृत्यु
उत्तरी चीनको नर्सिङ होममा आगलागी, २० जनाको मृत्यु