जुवातास खेलेको आरोपमा ललितपुरबाट ४ जना पक्राउ
सारांश
- जुवातास खेलेको आरोपमा ललितपुरबाट चार जना पक्राउ परेका छन् ।
- गोदावरी नगरपालिका–१४ बाडेगाउँबाट प्रहरीले मंगलबार दिउँसो चार जनालाई पक्राउ गरेको हो ।
- बाडेगाउँ बस्ने ४६ वर्षीय मदन लामाको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा मदन समेत चार जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
११ असार, काठमाडौं ।
जुवातास खेलेको आरोपमा ललितपुरबाट चार जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–१४ बाडेगाउँबाट प्रहरीले मंगलबार दिउँसो चार जनालाई पक्राउ गरेको हो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया