राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शून्य बेरुजु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ४, २०८२
|
|
३१ पटक हेरिएको
Shares
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शून्य बेरुजु

सारांश

  •   दाङमा शून्य बेरूजुको एकमात्र संस्था राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ।
  • आर्थिक बर्ष २०८०/ ०८१ मा प्रतिष्ठानको शुन्य बेरुजु रहेको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्रा.
  • श्याम लम्सालले जानकारी दिए।

४ जेठ, दाङ । 

दाङमा शून्य बेरूजुको एकमात्र संस्था राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ। आर्थिक बर्ष २०८०/ ०८१ मा प्रतिष्ठानको शुन्य बेरुजु रहेको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिए। महालेखा परिक्षकले सेवा प्रबाहदेखि आर्थिक हिसाब किताबको अडिटमा प्रतिष्ठानको शुन्य बेरुजु देखिएको हो । प्रतिष्ठानको विगत वर्षहरूमा वार्षिक करोडौ बेरुजू हुने गरेकोमा गत आव०८०/८१ मा मा सून्य वेरूजु भएको हो।

प्रतिष्ठानको आर्थिक कारोबार दोब्बर बढेतापनी बेरूजु सून्य हुनुले सुसाशनको अनुभुती दिएको रजिस्ट्रार लम्सालको दाबि गरे। nप्रतिष्ठानले आर्थिक ऐन नियमको अधिनमा रहेर सबै प्रकृया पुर्याइ आर्थिक कारोबार गर्ने भएकोले यो उपलब्धी हासिल गरेको रजिष्ट्रार लम्सालले बताए।गत आर्थिक बर्ष प्रतिष्ठानले ६६ करोड बढि आम्दानि गरेकोमा ५६ करोड खर्च भएको थियो । प्रतिष्ठानले गत बर्षसम्म नर्सिङ तर्फ ३० जना, बिएस्सिमा ४० जना बिद्यार्थीले पठनपाठन गराई रहेको छ । त्यस्तै एमबिबिएसमा ५० जना बिद्यार्थीलाई प्रतिष्ठानले पढाइ रहेको छ । यसैगरेर प्रतिष्ठानले एमडि/ एमएस/ एम. एस्सि नर्सिङ गरेर विभिन्न ८ वटा बिषयमा १५ वटा सिट प्राप्त गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्चद्वारा काठमाडौंमा जारी निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्न अस्वीकार
सर्वोच्चद्वारा काठमाडौंमा जारी निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्न अस्वीकार
सरार्फ हत्या प्रकरणबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्दै
सरार्फ हत्या प्रकरणबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्दै
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
पदमार्ग पर्यटन परियोजनामा तीव्र प्रगति, कोशीलाई दिगो गन्तव्य बनाउने लक्ष्य
पदमार्ग पर्यटन परियोजनामा तीव्र प्रगति, कोशीलाई दिगो गन्तव्य बनाउने लक्ष्य
थाइल्याण्डमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु
थाइल्याण्डमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु
नवनियुक्त कृषिमन्त्री अधिकारीलाई मन्त्रालयको प्रवेशद्वारमै अवरोध
नवनियुक्त कृषिमन्त्री अधिकारीलाई मन्त्रालयको प्रवेशद्वारमै अवरोध
वीरगञ्ज भन्सारबाट लक्ष्य अनुसार उठेन राजस्व
वीरगञ्ज भन्सारबाट लक्ष्य अनुसार उठेन राजस्व
भोलि देशभर सार्वजनिक बिदा, बैंक तथा सेयर कारोबार नहुने
भोलि देशभर सार्वजनिक बिदा, बैंक तथा सेयर कारोबार नहुने
५७ अंकले बढेको बजारमा साढे १३ अर्ब भन्दा बढीको शेयर कारोबार
५७ अंकले बढेको बजारमा साढे १३ अर्ब भन्दा बढीको शेयर कारोबार
कक्षा १२ को परीक्षामा अमर्यादित कार्य गर्ने ३ जना केन्द्राध्यक्षलाई बोर्डले गर्‍यो कारबाही
कक्षा १२ को परीक्षामा अमर्यादित कार्य गर्ने ३ जना केन्द्राध्यक्षलाई बोर्डले गर्‍यो कारबाही