Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

जित हुने बित्तिकै भण्डारीले भेटे आफनो प्रसिद्ध ज्योतिषगुरु बिबेकज्युलाई

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ३०, २०८१
|
|
४७ पटक हेरिएको
Shares
जित हुने बित्तिकै भण्डारीले भेटे आफनो प्रसिद्ध ज्योतिषगुरु बिबेकज्युलाई

सारांश

  • यसपाली जनकपुरको उद्योग बाणिज्य संघको चुनाव कडा टक्कर थियो।
  • चुनावको प्रक्रीया सकने बित्तिकै सुरेन्द्र भण्डारी आफ्नो ज्योतिषगुरुलाइ भेटेर आशिर्वाद लिन पुगेका थिये।
  • जनकपुरको उद्योग बाणिज्य संघ नेपालकै विराटनगरपछिको दोस्रो पाको संस्था हो ।

 

३० भदौ , जनकपुरमा । यसपाली जनकपुरको उद्योग बाणिज्य संघको चुनाव कडा टक्कर थियो।Worldlink adsचुनावको प्रक्रीया सकने बित्तिकै सुरेन्द्र भण्डारी आफ्नो ज्योतिषगुरुलाइ भेटेर आशिर्वाद लिन पुगेका थिये। जनकपुरको उद्योग बाणिज्य संघ नेपालकै विराटनगरपछिको दोस्रो पाको संस्था हो । यहाँका व्यापारी, समाजसेवी, अगुवा बुद्विजिवीहरु नेपालमा जनताको समेत सहभागिता भई राजनिति सुरु भएको बेला २००७ साल तिरकै दशकमा यस संघको स्थापना गरि दिएर पेशागत हक अधिकारका लागि बाटो देखाई दिएका हुन । यो संघ नेपालका व्यापारीहरुको केन्द्रिय छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघ भन्दा पनि पुरानो संघ हो ।ज्योतिष ई बिबेक प्रसिद्ध बरिस्ठ ज्योतिष अशोक पाण्डेयका सुपुत्र हुन् । नेपालको प्रतिष्ठित ज्योतिष बिद् मध्येका एक ज्योतिष बिबेक यस्तो ज्योतिष परिवार बाट हुन जसले परापुर्व देखि नै नेपाली राजनितीको क्षेत्रमा गरेको भविष्यवाणी यथार्थ नै साबित भएको दाबी गरिएको छ ।जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नु हुनेछ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?