थाइल्याण्डमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन १४, २०८१
|
|
५७ पटक हेरिएको
Shares
थाइल्याण्डमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु

सारांश

  • थाइल्याण्डको बैंककमा एउटा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।
  • राजधानी बैंककको पूर्वमा रहेको प्राचिन बुरी प्रान्तमा बस दुर्घटना भएको बस एउटा थियो ।
  • १७ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

१४ फागुन, काठमाडौं । थाइल्याण्डको बैंककमा एउटा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । राजधानी बैंककको पूर्वमा रहेको प्राचिन बुरी प्रान्तमा बस दुर्घटना भएको बस एउटा थियो ।१७ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

‘ब्रेक फेल’ भएका कारण बस सडकबाट भीर हुँदै निकै तल खसेको त्यहाँको प्रहरीले जनाएको छ । बसमा ४९ जना सवार थिए । बाँकी घाइते भएको र उनीहरूलाई उपचारका लागि अस्पतालमा लगिएको छ । थाइल्याण्डमा हरेक वर्ष लगभग २० हजार व्यक्तिको सडक दुर्घटनाका कारण मृत्यु हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनकुटामा ओलीमाथि आक्रमण प्रयास
धनकुटामा ओलीमाथि आक्रमण प्रयास
सङ्घीयता विरोधीले सङ्घीयताविरुद्ध दुष्प्रचार गर्दैछन् : मुख्यमन्त्री सिंह
सङ्घीयता विरोधीले सङ्घीयताविरुद्ध दुष्प्रचार गर्दैछन् : मुख्यमन्त्री सिंह
स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ
स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ
इजरायली हवाई आक्रमणमा १४ जना प्यालेस्टिनीको मृ*त्यु
इजरायली हवाई आक्रमणमा १४ जना प्यालेस्टिनीको मृ*त्यु
आज विश्व रेडियो दिवस मनाइँदै
आज विश्व रेडियो दिवस मनाइँदै
रविविरुद्धको मुद्दामा बहस गर्न झिकाइए तीन जिल्लाका सरकारी वकिल
रविविरुद्धको मुद्दामा बहस गर्न झिकाइए तीन जिल्लाका सरकारी वकिल
गाजामा इजरायली ड्रोन आक्रमणमा १८ प्यालेस्टिनीको मृत्यु
गाजामा इजरायली ड्रोन आक्रमणमा १८ प्यालेस्टिनीको मृत्यु
एमाले सचिवालय बैठक आज, समानुपातिक बन्द सूची र केन्द्रीय नेताहरूको कार्य विभाजन टुंग्याइने
एमाले सचिवालय बैठक आज, समानुपातिक बन्द सूची र केन्द्रीय नेताहरूको कार्य विभाजन टुंग्याइने
राष्ट्रियसभा बैठक : जनअपेक्षा पूरा गर्ने योजना ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण
राष्ट्रियसभा बैठक : जनअपेक्षा पूरा गर्ने योजना ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण
कानेपोखरीमा माओवादीको कार्यक्रमका लागि २ निजी विद्यालयले दिए बिदा
कानेपोखरीमा माओवादीको कार्यक्रमका लागि २ निजी विद्यालयले दिए बिदा