राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २५, २०८३
|
|
६८ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

सारांश

  •   राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।
  •   शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को संयुक्त बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
  • राष्ट्रपतिको सम्बोधनका लागि वैशाख २८ गते अपराह्न ४ बजे तय गरिएको छ।

२५ वैशाख, काठमाडौं । 

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।  शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को संयुक्त बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। राष्ट्रपतिको सम्बोधनका लागि वैशाख २८ गते अपराह्न ४ बजे तय गरिएको छ।

यसका लागि सबै संसद् सदस्यलाई बैठकमा उपस्थितिका लागि सरकारले आह्वान गरेको छ। यस सम्बन्धी व्यवस्था गर्न संसद सचिवालयलाई आग्रह गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल
चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल
केपी ओलीले प्रधानमन्त्री मातहत लगेका तीन विभाग मन्त्रालयमै फर्काउने सरकारको निर्णय
केपी ओलीले प्रधानमन्त्री मातहत लगेका तीन विभाग मन्त्रालयमै फर्काउने सरकारको निर्णय
ललितपुरका विभिन्न स्थानमा आज साढे ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने
ललितपुरका विभिन्न स्थानमा आज साढे ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने
मधेसका मुख्यमन्त्री सिंहले दिए सुरक्षाकर्मीलाई उद्धारका लागि तयार रहन निर्देशन
मधेसका मुख्यमन्त्री सिंहले दिए सुरक्षाकर्मीलाई उद्धारका लागि तयार रहन निर्देशन
छात्रावास व्यवस्थित गर्न अभिलेखीकरण गर्दै कामपा
छात्रावास व्यवस्थित गर्न अभिलेखीकरण गर्दै कामपा
तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक गर्छौं: मानवअधिकार आयोग
तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक गर्छौं: मानवअधिकार आयोग
प्रतिकूल मौसमका कारण धेरैजसो विमानस्थलमा उडान प्रभावित
प्रतिकूल मौसमका कारण धेरैजसो विमानस्थलमा उडान प्रभावित
जनकपुरधाम-२० मा दुई समुदायबीच झडप, कर्फ्यू आदेश जारी
जनकपुरधाम-२० मा दुई समुदायबीच झडप, कर्फ्यू आदेश जारी
चिसो बढेसँगै सर्लाहीमा निःशुल्क दाउरा वितरण
चिसो बढेसँगै सर्लाहीमा निःशुल्क दाउरा वितरण
रवि लामिछाने तारेखका लागि काठमाडौं जिल्ला अदालतमा
रवि लामिछाने तारेखका लागि काठमाडौं जिल्ला अदालतमा