लेर्डल ग्लोबल हेल्थ द्वारा सरकारलाई आपतकालीन हेरचाह लर्निङ ल्याब किट हस्तान्तरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ३०, २०८२
|
|
२४ पटक हेरिएको
Shares
लेर्डल ग्लोबल हेल्थ द्वारा सरकारलाई आपतकालीन हेरचाह लर्निङ ल्याब किट हस्तान्तरण

सारांश

  • लेर्डल ग्लोबल हेल्थले नेपाल सरकारलाई आपतकालीन हेरचाह लर्निङ ल्याब किट हस्तान्तरण गरेको छ ।
  • नेपालको स्वास्थ्य सेवा समृद्ध बनाउने उद्येश्यले लेडर ग्लोबल हेल्थले बुधबार एक विशेष कार्यक्रमको आयोजना गर्दै सरकारलाई उक्त किट हस्तान्तरण गरेको हो ।
  • सोही क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतमले अहिलेको अवस्था कमजोर भएको हुनाले हालका लागि सबै प्रकारका साथ र सहयोगलाई स्वागत गर्न तयार रहेको भन्दै आजको सहयोग क्षमता विकासको लागि प्रभावकारी हुने बताईन् ।

३० पुस, काठमाडौं ।

लेर्डल ग्लोबल हेल्थले नेपाल सरकारलाई आपतकालीन हेरचाह लर्निङ ल्याब किट हस्तान्तरण गरेको छ । नेपालको स्वास्थ्य सेवा समृद्ध बनाउने उद्येश्यले लेडर ग्लोबल हेल्थले बुधबार एक विशेष कार्यक्रमको आयोजना गर्दै सरकारलाई उक्त किट हस्तान्तरण गरेको हो । सोही क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतमले अहिलेको अवस्था कमजोर भएको हुनाले हालका लागि सबै प्रकारका साथ र सहयोगलाई स्वागत गर्न तयार रहेको भन्दै आजको सहयोग क्षमता विकासको लागि प्रभावकारी हुने बताईन् ।

उनले भनिन्, ‘हाम्रो टिमले काठमाडौं उपत्यका र उपत्यका बाहिर पनि प्रदेश सरकार स्थानीय सरकारहरू मार्फत विभिन्न प्रकारका प्रकोपहरू रोक्न र प्रतिक्रिया दिन आफ्नो सर्वोत्तम प्रयास गरिरहेका छन् । तालिम सम्पूर्ण प्रतिक्रियाको एक घटक हो । अझै धेरै कामहरु गर्न बाँकी छ । अहिलेको हाम्रो अवस्था अलि कमजोर भएको हुनाले अहिलेको लागि सबै साथ र सहयोगलाई हामी स्वागत गर्न चहान्छौ । त्यसकारण आजको यो सहयोग हाम्रो क्षमता विकासको लागि प्रभावकारी हुनेछ ।’
यस्तै, उनले सकेसम्म धेरै साझेदारहरूसम्म पुग्ने प्रयास गर्नुपर्ने भन्दै यसबाट लक्ष्यहरू प्राप्त गर्न मद्दत पुग्ने बताईन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बारामा बस र ट्रक ठोक्किंदा चालकसहित ३ जनाको मृत्यु
बारामा बस र ट्रक ठोक्किंदा चालकसहित ३ जनाको मृत्यु
सुनको भाउमा लगातार बृद्धि, आज पनि बनायो नयाँ रेकर्ड
सुनको भाउमा लगातार बृद्धि, आज पनि बनायो नयाँ रेकर्ड
७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित
७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित
एकैदिन तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य
एकैदिन तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौंको बत्तीसपुतलीमा ग्याङफाइट : एकको मृत्यु, चारजना पक्राउ
काठमाडौंको बत्तीसपुतलीमा ग्याङफाइट : एकको मृत्यु, चारजना पक्राउ
जय ट्रफीका लागि आरिफको कप्तानीमा पुलिस क्लबको टोली घोषणा
जय ट्रफीका लागि आरिफको कप्तानीमा पुलिस क्लबको टोली घोषणा
चन्द्रनिगाहपुरमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइयो
चन्द्रनिगाहपुरमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइयो
राष्ट्र बैंकले स्थापना गर्‍यो ‘डिजिटल फाइनान्स इन्नोभेसन हब’
राष्ट्र बैंकले स्थापना गर्‍यो ‘डिजिटल फाइनान्स इन्नोभेसन हब’
भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रदर्शन
भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रदर्शन
सप्तरीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
सप्तरीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु