१२७ किलो गाँजाको धुलोसहित मकवानपुरबाट एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १५, २०८१
|
|
२८ पटक हेरिएको
Shares
१२७ किलो गाँजाको धुलोसहित मकवानपुरबाट एक जना पक्राउ

सारांश

  • मकवानपुर प्रहरीले १२७ किलो लागू औंषध गाँजाको धुलो (पोल्याण्ड) सहित एक जनालाई पक्राउ गरेको छ ।
  • प्रहरीले मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर– ६ नयाँ बस्तीस्थित पूर्व– पश्चिम लोकमार्ग सडकखण्डमा साइड लगाई रोकी राखेको बा ७ च ७०१८ नंबरको सुमोलाई शंका लागी चेकजाँच गर्ने क्रममा उक्त सुमोको पछाडिको सिट मुनि लुकाई छिपाई गरी राखिएको अवस्थामा लागू औषध गाँजा ३१ किलो ५६० ग्राम, अफिम ६ किलो १६० ग्राम र गाँजाको धुलो (पोल्याण्ड) १२७ किलो ९४० ग्राम फेला परेको छ ।
  • प्रहरीले सुमो चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नंम्बर ९ का ३८ वर्षका लाल बहादुर तामाङलाई काठमाडौंको जोरपाटीबाट पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

१५ फागुन, हेटौंडा । मकवानपुर प्रहरीले १२७ किलो लागू औंषध गाँजाको धुलो (पोल्याण्ड) सहित एक जनालाई पक्राउ गरेको छ ।प्रहरीले मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर– ६ नयाँ बस्तीस्थित पूर्व– पश्चिम लोकमार्ग सडकखण्डमा साइड लगाई रोकी राखेको बा ७ च ७०१८ नंबरको सुमोलाई शंका लागी चेकजाँच गर्ने क्रममा

उक्त सुमोको पछाडिको सिट मुनि लुकाई छिपाई गरी राखिएको अवस्थामा लागू औषध गाँजा ३१ किलो ५६० ग्राम, अफिम ६ किलो १६० ग्राम र गाँजाको धुलो (पोल्याण्ड) १२७ किलो ९४० ग्राम फेला परेको छ । प्रहरीले सुमो चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नंम्बर ९ का ३८ वर्षका लाल बहादुर तामाङलाई काठमाडौंको जोरपाटीबाट पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
स्वास्थ्य मन्त्रालय सिहंदरबारमा सारिँदै
स्वास्थ्य मन्त्रालय सिहंदरबारमा सारिँदै
श्रीमतीको ह*त्यापछि सिधै नख्खु कारागार फर्किएका थिए सन्तबहादुर
श्रीमतीको ह*त्यापछि सिधै नख्खु कारागार फर्किएका थिए सन्तबहादुर
दुर्गा प्रसाईंको प्रदर्शनमा काठमाडौँका सात स्थानबाट जुलुस निकालिँदै, यस्तो छ रुट
दुर्गा प्रसाईंको प्रदर्शनमा काठमाडौँका सात स्थानबाट जुलुस निकालिँदै, यस्तो छ रुट
हिमालको संरक्षण हाम्रो साझा कर्तव्य हो : मन्त्री पाण्डे
हिमालको संरक्षण हाम्रो साझा कर्तव्य हो : मन्त्री पाण्डे
अर्थतन्त्रलाई अगाडि बढाउन नीजि क्षेत्र र सरकारबीच सहकार्य आवश्यक : प्रधानमन्त्री ओली
अर्थतन्त्रलाई अगाडि बढाउन नीजि क्षेत्र र सरकारबीच सहकार्य आवश्यक : प्रधानमन्त्री ओली
वीरगञ्जमा जसपाको केन्द्रीय समिति बैठक सुरु
वीरगञ्जमा जसपाको केन्द्रीय समिति बैठक सुरु
यू-१९ महिला एसिया कप : नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य
यू-१९ महिला एसिया कप : नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य
सेयर बजारमा उल्लास : १ वर्षमा २१ खर्ब २४ अर्बकाे काराेबार
सेयर बजारमा उल्लास : १ वर्षमा २१ खर्ब २४ अर्बकाे काराेबार
घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन
घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन