सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

२६ लाख ५० हजारसहित हुन्डी कारोबारमा ‘संलग्न’ चारजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ४, २०८१
|
|
७६ पटक हेरिएको
Shares
२६ लाख ५० हजारसहित हुन्डी कारोबारमा ‘संलग्न’ चारजना पक्राउ

सारांश

  • हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
  • २६ लाख ५० हजार रुपैयाँसहित बुधबार (हिजो) दिउँसो काठमाडौंको बत्तीसपुतलीबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
  • पक्राउ पर्नेमा श्री बालाजी इम्पोर्ट प्रालिका सञ्चालक गुल्मीको तम्घास नगरपालिका–४ का ५२ वर्षीय भेषराज पाण्डे, भारतको राजस्थानका ५२ वर्षीय बस्नतकुमार राठी, काठमाडौंको कमलपोखरीका ३५ वर्षीय प्रनिश थापा र काठमाडौं महानगरपालिका–१६ का ५२ वर्षीय सुरेश अधिकारी छन् ।

 

४ पुस,काठमाडौं । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । २६ लाख ५० हजार रुपैयाँसहित बुधबार (हिजो) दिउँसो काठमाडौंको बत्तीसपुतलीबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

पक्राउ पर्नेमा श्री बालाजी इम्पोर्ट प्रालिका सञ्चालक गुल्मीको तम्घास नगरपालिका–४ का ५२ वर्षीय भेषराज पाण्डे, भारतको राजस्थानका ५२ वर्षीय बस्नतकुमार राठी, काठमाडौंको कमलपोखरीका ३५ वर्षीय प्रनिश थापा र काठमाडौं महानगरपालिका–१६ का ५२ वर्षीय सुरेश अधिकारी छन् । काठमाडौं–९, बत्तीसपुतलीस्थित श्री बालाजी इम्पोर्ट प्रालिमा हुन्डीसम्बन्धी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । त्यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज यी प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
आज यी प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन्: महानिरीक्षक खापुङ्ग
राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन्: महानिरीक्षक खापुङ्ग
सभामुखले सुनेनन् विपक्षीको आग्रह
सभामुखले सुनेनन् विपक्षीको आग्रह
सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा छैनौं : जनमत
सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा छैनौं : जनमत
जेनजी आन्दोलनमा भागेका अफ्रिकी कैदीले चार तलाबाट हामफाल्दा मृ*त्यु
जेनजी आन्दोलनमा भागेका अफ्रिकी कैदीले चार तलाबाट हामफाल्दा मृ*त्यु
मतदानस्थलमा ईश्वर पोखरेल आइपुगे, केपी ओली आउनासाथ मतदान सुरु हुने
मतदानस्थलमा ईश्वर पोखरेल आइपुगे, केपी ओली आउनासाथ मतदान सुरु हुने
बाढीले क्षतिग्रस्त बिपी राजमार्ग : चार खण्डमा पुनर्निर्माण हुँदै
बाढीले क्षतिग्रस्त बिपी राजमार्ग : चार खण्डमा पुनर्निर्माण हुँदै
सेयर बजारका सबै सूचक झरे, नेप्से २६ सयभन्दा तल
सेयर बजारका सबै सूचक झरे, नेप्से २६ सयभन्दा तल
बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव : मंगलबारसम्म हावाहुरीसहित पानी पर्ने संभावना
बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव : मंगलबारसम्म हावाहुरीसहित पानी पर्ने संभावना
दशैं अवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक
दशैं अवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक