जेनजी आन्दोलनमा भागेका अफ्रिकी कैदीले चार तलाबाट हामफाल्दा मृ*त्यु
सारांश
- जेनजी आन्दोलनको क्रममा सुन्धारा कारागारबाट भागेका एक विदेशी कैदीको मृत्यु भएको छ ।
- मृत्यु हुनेमा दक्षिण अफ्रिकी नागरिक ६५ वर्षीय ज्याक्विस एन्टेन एंगल ब्रेफ छन् ।
- सुन्धारामा रहेको ओम सुविधा गेष्टहाउसको चौथो तलाबाट हामफाल्दा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए ।
३० भदौ, काठमाडौं ।
जेनजी आन्दोलनको क्रममा सुन्धारा कारागारबाट भागेका एक विदेशी कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा दक्षिण अफ्रिकी नागरिक ६५ वर्षीय ज्याक्विस एन्टेन एंगल ब्रेफ छन् । सुन्धारामा रहेको ओम सुविधा गेष्टहाउसको चौथो तलाबाट हामफाल्दा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया