महासंघले भन्यो– हिंस्रक घटनाबाट ठूलो क्षति पुग्यो, क्षतिपूर्ति चाहियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र १६, २०८१
|
|
२९ पटक हेरिएको
Shares
महासंघले भन्यो– हिंस्रक घटनाबाट ठूलो क्षति पुग्यो, क्षतिपूर्ति चाहियो

सारांश

  • नेपाल उद्योग वाणिज्य महासंघले राजावादी पक्षको आन्दोलनका कारण व्यवसायीहरूको सम्पत्तिमा क्षति पुगेको भन्दै यसको क्षतिपूर्ति माग गरेको छ ।
  •   महासंघले विज्ञप्ति जारी गर्दै व्यवसायीको पेसा व्यवसाय गर्न पाउने अधिकार हनन् भएको बताएको छ ।
  • निजी तथा सार्वजनिक सम्पत्तिमाथि हुने गरेको आक्रमण, लुटपाट, आगजनीलगायत गतिविधि निन्दनीय भएको महासंघले जनाएको छ ।

१६ चैत, काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघले राजावादी पक्षको आन्दोलनका कारण व्यवसायीहरूको सम्पत्तिमा क्षति पुगेको भन्दै यसको क्षतिपूर्ति माग गरेको छ ।  महासंघले विज्ञप्ति जारी गर्दै व्यवसायीको पेसा व्यवसाय गर्न पाउने अधिकार हनन् भएको बताएको छ ।

निजी तथा सार्वजनिक सम्पत्तिमाथि हुने गरेको आक्रमण, लुटपाट, आगजनीलगायत गतिविधि निन्दनीय भएको महासंघले जनाएको छ ।  कुनै पनि स्वरुपमा हुने यस प्रकारका घटनाप्रति महासंघले घोर निन्दा र भर्त्सना गरेको छ । महासंघले सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न सम्बन्धित सबैमा आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजदेवी नगरपालिकाका ३५० बाढीपीडित परिवारलाई राहत वितरण
राजदेवी नगरपालिकाका ३५० बाढीपीडित परिवारलाई राहत वितरण
सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वीरेन्द्र सभागृहमा कोशी प्रदेशसभा सञ्चालन गर्न महानगर र प्रदेशसभा सचिवालयबीच सम्झौता
वीरेन्द्र सभागृहमा कोशी प्रदेशसभा सञ्चालन गर्न महानगर र प्रदेशसभा सचिवालयबीच सम्झौता
निजामती अस्पतालका कर्मचारी ८ दिनदेखि आन्दोलनमा
निजामती अस्पतालका कर्मचारी ८ दिनदेखि आन्दोलनमा
जनकपुरमा आज राप्रपाको खबरदारी सभा
जनकपुरमा आज राप्रपाको खबरदारी सभा
क्रिकेट महाउत्सव एनपीएल आजदेखि, विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै
क्रिकेट महाउत्सव एनपीएल आजदेखि, विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै
गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द
गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द
नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन : गृहमन्त्री लामिछाने
नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन : गृहमन्त्री लामिछाने
क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम
क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम
खादा मालाले एयरपोर्टको सुन्दरता बिगार्‍यो, नलगाइ आउनुः विमानस्थल
खादा मालाले एयरपोर्टको सुन्दरता बिगार्‍यो, नलगाइ आउनुः विमानस्थल