आज विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ९, २०८२
|
|
३३ पटक हेरिएको
Shares
आज विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

सारांश

  • ‘हाम्रो शक्ति, हाम्रो ग्रह’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
  • सन् २००९ मा राष्ट्र सङ्घको ६३औं महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।
  • सन् १९७० अप्रिल २२ तारिखमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा पहिलो पटक यो दिवस अमेरिकाले मनाएको थियो ।

९ वैशाख, काठमाण्डौ –

आज अप्रिल २२ तारिख, विश्व पृथ्वी दिवस । ‘हाम्रो शक्ति, हाम्रो ग्रह’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् २००९ मा राष्ट्र सङ्घको ६३औं महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । सन् १९७० अप्रिल २२ तारिखमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा पहिलो पटक यो दिवस अमेरिकाले मनाएको थियो । यो दिनमा मानवीय गतिविधिले निम्त्याएको वातावरणीय क्षतिको विरोधमा संयुक्त राज्य अमेरिकाका मुख्य शहरहरूमा दुई करोड मानिस निस्किएका थिए ।

पृथ्वीमा बढ्दै गएका विकराल समस्या समाधान न्यूनीकरण गर्न र मानिसलाई प्रेरित गराउन यो दिवस मनाउने गरिन्छ । २०औं सताब्दीयता पृथ्वीको बढ्दो तापमान ठूलो चुनौतीको रुपमा आएको छ । वर्षेनी शून्य दशमलव १८ डिग्री सेल्सियसको दरले पृथ्वीको तापक्रम बढिरहेको छ । जसका कारण पृथ्वीको उत्तरी ध्रुवमा अवस्थित बरफका चुचुराहरू पग्लिँदै गएका छन् । सूर्यबाट आउने पराबैजनी किरणलाई रोक्ने ओजाेन तहको नास, डर लाग्दा आँधी तुफान र सुनामीजस्ता प्राकृतिक विपद्का घटना बढेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोलि एमालेसहित तीन पक्षको प्रदर्शन, काठमाडौंको सुरक्षा व्यवस्थामा कडाइ
भोलि एमालेसहित तीन पक्षको प्रदर्शन, काठमाडौंको सुरक्षा व्यवस्थामा कडाइ
दक्षिण कोरियाली होटेलमा आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या छ पुग्यो
दक्षिण कोरियाली होटेलमा आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या छ पुग्यो
भोजपुरमा उद्योग दर्ता बर्सेनि घट्दो, खारेजी बढ्दो
भोजपुरमा उद्योग दर्ता बर्सेनि घट्दो, खारेजी बढ्दो
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगन्जबाट पक्राउ परेपछि समर्थकहरूद्वारा टायर बालेर प्रदर्शन
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगन्जबाट पक्राउ परेपछि समर्थकहरूद्वारा टायर बालेर प्रदर्शन
मधेशका चार जिल्लामा आज पनि कर्फ्यु कायम
मधेशका चार जिल्लामा आज पनि कर्फ्यु कायम
प्राधिकरणको लापरबाहीले करेन्ट लागेर गुरुङको मृत्यु,
प्राधिकरणको लापरबाहीले करेन्ट लागेर गुरुङको मृत्यु,
झ्याप्ले खोलाको पहिरोमा थप सवारीसाधन पुरिएको आशङ्कामा पुनः खोजी गरिँदै
झ्याप्ले खोलाको पहिरोमा थप सवारीसाधन पुरिएको आशङ्कामा पुनः खोजी गरिँदै
बर्षाले कर्णालीका अधिकांश सडक अवरुद्ध
बर्षाले कर्णालीका अधिकांश सडक अवरुद्ध
सहकारी प्रकरणमा रवि लामिछाने दोषी ठहर
सहकारी प्रकरणमा रवि लामिछाने दोषी ठहर
भौतिक संरचना पुनर्निर्माणका लागि कोष खडा गर्ने मन्त्री घिसिङको घोषणा
भौतिक संरचना पुनर्निर्माणका लागि कोष खडा गर्ने मन्त्री घिसिङको घोषणा