मन्त्री बन्ने सूचीबाट संगीताको नाम अचानक काटिनु षड्यन्त्र : निधि

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ७, २०८२
|
|
११८ पटक हेरिएको
Shares
मन्त्री बन्ने सूचीबाट संगीताको नाम अचानक काटिनु षड्यन्त्र : निधि

सारांश

  •   नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले डा संगीता मिश्रलाई अतिरिक्त सचिवबाट राजीनामा गर्न लगाई मन्त्री बनाउन सिफारिस गरिएकामा पछि षड्यन्त्रपूर्वक उनको नाम काटिएको दाबी गरेका छन्।
  • गत आइतबार प्रधानमन्त्री सुशीला कार्कीले अन्य ४ मन्त्रीसँगै स्वास्थ्यमन्त्रीका लागि डा संगीताको नाम पनि राष्ट्रपतिकहाँ पठाएकी थिइन्।
  • तर उनीसँग जोडिएको नागरिकता र अनियमितता विवादमा आवाज उठेपछि शपथ खुवाउने दिन सोमबार उनको नाम हटाइएको थियो।

७ असोज, काठमाडौं । 

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले डा संगीता मिश्रलाई अतिरिक्त सचिवबाट राजीनामा गर्न लगाई मन्त्री बनाउन सिफारिस गरिएकामा पछि षड्यन्त्रपूर्वक उनको नाम काटिएको दाबी गरेका छन्। गत आइतबार प्रधानमन्त्री सुशीला कार्कीले अन्य ४ मन्त्रीसँगै स्वास्थ्यमन्त्रीका लागि डा संगीताको नाम पनि राष्ट्रपतिकहाँ पठाएकी थिइन्। तर उनीसँग जोडिएको नागरिकता र अनियमितता विवादमा आवाज उठेपछि शपथ खुवाउने दिन सोमबार उनको नाम हटाइएको थियो।

तर निवर्तमान सांसदसमेत रहेका निधिले यसलाई प्रतिशोध र विभेदपूर्ण निर्णय भएको आरोप लगाएका हुन्। यस्तो षड्यन्त्र कसले गरेको भन्ने कुरा छताछुल्ल भएको दाबीसमेत निधिले गरेका छन्। तर त्यो को हो त भन्ने कुरा उनलेे खुलाएका छैनन्। निधिले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पिपरा महोत्तरी निवासी, वर्षौं जेलबसेका लोकप्रिय नेता स्व. रामचन्द्र मिश्रकी बुहारी हुन्- डा. संगीता मिश्र। वैवाहिक नेपाली नागरिक। अतिरिक्त सचिवबाट राजिनामा गर्न लगाएर मन्त्रीको लागि नाम पठाएक‍ोमा अचानक कसले षड्यन्त्र रची नाम कटाएको छताछुल्ल भएको छ। य‍ो प्रतीशोध र विभेदपूर्ण  दुष्कर्म ह‍ो।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेको चीनलाई जानकारी गराएकी छु : परराष्ट्रमन्त्री राणा
नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेको चीनलाई जानकारी गराएकी छु : परराष्ट्रमन्त्री राणा
दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ
दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ
एसीसी यू-१६ क्रिकेट : जापानविरुद्ध टस हारेर नेपाल बलिङ गर्दै
एसीसी यू-१६ क्रिकेट : जापानविरुद्ध टस हारेर नेपाल बलिङ गर्दै
गगन थापाले भने : सरकारको कामको गति पुगेन
गगन थापाले भने : सरकारको कामको गति पुगेन
हिमपातले नाग्म–गमगढी लोकमार्ग अवरुद्ध
हिमपातले नाग्म–गमगढी लोकमार्ग अवरुद्ध
संघीय निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस
संघीय निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस
राजावादीको हिंस्रक प्रदर्शनप्रति रास्वपाको आपत्ति, घटनाका दोषीलाई कारबाहीको माग
राजावादीको हिंस्रक प्रदर्शनप्रति रास्वपाको आपत्ति, घटनाका दोषीलाई कारबाहीको माग
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : न्यायाधीश कार्कीको इजलासमा सांसद राईको बयान
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : न्यायाधीश कार्कीको इजलासमा सांसद राईको बयान
टिपरबाट बालुवा अनलोड गर्दा करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु
टिपरबाट बालुवा अनलोड गर्दा करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु
संसद सुरू हुने बित्तिकै शिक्षा विधेयक पास गर्ने सत्तारुढ दलको प्रतिबद्धता
संसद सुरू हुने बित्तिकै शिक्षा विधेयक पास गर्ने सत्तारुढ दलको प्रतिबद्धता