एमालेले मंसिर ७ गते किन गर्दैछ काठमाडौँमा जनजागरण सभा?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक ३०, २०८१
|
|
३७ पटक हेरिएको
Shares
एमालेले मंसिर ७ गते किन गर्दैछ काठमाडौँमा जनजागरण सभा?

सारांश

  • मालेको उपत्यका मातहत कमिटी, जनसंगठन र विभागीय प्रमुखको संयुक्त विस्तारित बैठकले जागरणसभा गर्ने निर्णय लिएको हो।
  • नेकपा (एमाले) र यसको नेतृत्वका विरुद्धमा अनेकखाले अनर्गल, भ्रमपूर्ण, प्रायोजित समाचारहरू सम्पेषण गरी पार्टी, यसको नेतृत्व र नीतिमाथि चौतर्फी हमला गर्ने प्रयास भइरहेको भन्दै त्यसलाई चिर्नका लागि सभा आयोजना गरिएको एमालेले जनाएको छ।
  •   एमाले बागमती प्रदेश इन्चार्ज डा.

 

३० कार्तिक, सत्तारुढ दल नेकपा एमालेले आगामी मंसिर ७ गते काठमाडौँमा जागरणसभा गर्दैछ। मालेको उपत्यका मातहत कमिटी, जनसंगठन र विभागीय प्रमुखको संयुक्त विस्तारित बैठकले जागरणसभा गर्ने निर्णय लिएको हो।

नेकपा (एमाले) र यसको नेतृत्वका विरुद्धमा अनेकखाले अनर्गल, भ्रमपूर्ण, प्रायोजित समाचारहरू सम्पेषण गरी पार्टी, यसको नेतृत्व र नीतिमाथि चौतर्फी हमला गर्ने प्रयास भइरहेको भन्दै त्यसलाई चिर्नका लागि सभा आयोजना गरिएको एमालेले जनाएको छ।  एमाले बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले जारी गरेको विज्ञप्तिमा विभिन्न ५ बुँदामा सभाको औचित्य उल्लेख गरिएको छ।

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्पको डसाईबाट बालिकाको मृ*त्यु
सर्पको डसाईबाट बालिकाको मृ*त्यु
धोबीखोलाको बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द
धोबीखोलाको बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द
विराटनगरको विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउने कोशी प्रदेशको योजना
विराटनगरको विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउने कोशी प्रदेशको योजना
राप्तीसोनारीमा मोटरसाइकल दुर्घटना: तीनको मृत्यु, दुई घाइते
राप्तीसोनारीमा मोटरसाइकल दुर्घटना: तीनको मृत्यु, दुई घाइते
सांसदलाई कोष होइन, अधिकार दिनुपर्छः विनोद चौधरी
सांसदलाई कोष होइन, अधिकार दिनुपर्छः विनोद चौधरी
सप्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरीका जवान सुरज साउदको श*व भेटियो
सप्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरीका जवान सुरज साउदको श*व भेटियो
मलेखुमा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
मलेखुमा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालगञ्जमा वाकाथन
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालगञ्जमा वाकाथन
सरकारको कमजोरीमा प्रतिगामी षड्यन्त्र मौलाउँदैछ : अध्यक्ष प्रचण्ड
सरकारको कमजोरीमा प्रतिगामी षड्यन्त्र मौलाउँदैछ : अध्यक्ष प्रचण्ड
कक्षा १२ नतिजा आगामी साता सार्वजनिक हुने
कक्षा १२ नतिजा आगामी साता सार्वजनिक हुने