गगन थापाले भने : सरकारको कामको गति पुगेन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २६, २०८१
|
|
२५ पटक हेरिएको
Shares
गगन थापाले भने : सरकारको कामको गति पुगेन

सारांश

  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले कामको गति लिन नसकेको बताएका छन् ।
  • नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
  • ‘सरकारको गति पुगेन ।

२६ चैत, काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले कामको गति लिन नसकेको बताएका छन् । नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । ‘सरकारको गति पुगेन । दुई दलीय संयन्त्रको बैठकमा होस् वा बाहिर होस् मैले भन्ने कुरा यही हो । पार्टी सभापति शेरबहादुर देउवालाई पनि यही कुरा भनिरहेको छु । प्रधानमन्त्रीलाई पनि यही कुरा भनिरहेको छु,’ थापाले भने ।

खासगरी जनतामा भ्रष्टाचारको विषयलाई लिएर ठूलो निराशा रहेको भन्दै महामन्त्री थापाले अहिलेको सरकारले देशमा कायम भ्रष्टाचारलाई सफा गर्ने काम गर्नु आवश्यक रहेको बताए । भ्रष्टाचार सफा गर्नेक्रममा जोसुकै परोस् गलत काम गर्ने मानिसले सजाय दिएरै भए पनि नागरिकमा भरोसा पैदा गर्न सकिने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रविको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि आएन आदेश, ‘हेर्दाहेर्दै’ मा सकियो सुनुवाइ
रविको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि आएन आदेश, ‘हेर्दाहेर्दै’ मा सकियो सुनुवाइ
म सरकारमा हुँदा भ्रष्टाचार गरिन्, गर्नपनि दिइँन् : केपी ओली
म सरकारमा हुँदा भ्रष्टाचार गरिन्, गर्नपनि दिइँन् : केपी ओली
हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक अझै खुलेन
हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक अझै खुलेन
वीरगञ्जका मेयर सिंहविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता
वीरगञ्जका मेयर सिंहविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता
सिरहा कारागारमा पुनः तनावः आन्तरिक नियन्त्रणको प्रयासपछि २३ कैदी नियन्त्रणमा
सिरहा कारागारमा पुनः तनावः आन्तरिक नियन्त्रणको प्रयासपछि २३ कैदी नियन्त्रणमा
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश मुसलमानको इजलासमा
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश मुसलमानको इजलासमा
स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक
स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला
मोरङको बेलबारीमा हात्ती मृत फेला