एमाले पार्टी सदस्य साढे ६ लाख पुग्यो : महासचिव पोखरेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ५, २०८२
|
|
३० पटक हेरिएको
Shares
एमाले पार्टी सदस्य साढे ६ लाख पुग्यो : महासचिव पोखरेल

सारांश

  • नेकपा एमालेको पार्टी सदस्य संख्या २८ प्रतिशतले बढेको महासचिव शंकर पोखरेलले जनाएका छन् ।
  • केन्द्रीय कमिटी बैठकमा संगठनात्मक अवस्थाको जानकारी दिदै महासचिव पोखरेलले पार्टी सदस्य संख्या बढेको बताएका हुन् ।
  • संगठन विभाग सदस्य विशाल भट्टराईका अनुसार बढेको संख्या सहित अब एमालेको पार्टी सदस्य साढे ६ लाख पुगेको छ ।

५ साउन, काठमाडौं ।

नेकपा एमालेको पार्टी सदस्य संख्या २८ प्रतिशतले बढेको महासचिव शंकर पोखरेलले जनाएका छन् । केन्द्रीय कमिटी बैठकमा संगठनात्मक अवस्थाको जानकारी दिदै महासचिव पोखरेलले पार्टी सदस्य संख्या बढेको बताएका हुन् ।

संगठन विभाग सदस्य विशाल भट्टराईका अनुसार बढेको संख्या सहित अब एमालेको पार्टी सदस्य साढे ६ लाख पुगेको छ । एमालेले कूल मतदाताको ६ प्रतिशत पार्टी सदस्य बनाउने लक्ष्य लिएको छ । त्यसैअनुसार एकपछि अर्को मिसन चलाउँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?