सभामुख र प्रमुख सचेतकहरूको बैठक जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १९, २०८२
|
|
२१ पटक हेरिएको
Shares
सभामुख र प्रमुख सचेतकहरूको बैठक जारी

सारांश

  • सभामुख देवराज घिमिरेले बोलाएको पाँच प्रमुख दलका प्रमुख सचेतक र कानुन मन्त्रीसहितको बैठक सुरू भएको छ।
  •  सभामुख घिमिरेले संसद्को क्यालेन्डरलगायत विषयमा  छलफल गर्न बैठक बोलाएका हुन्।
  • आजै दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ।

१९ साउन, काठमाडौं ।

सभामुख देवराज घिमिरेले बोलाएको पाँच प्रमुख दलका प्रमुख सचेतक र कानुन मन्त्रीसहितको बैठक सुरू भएको छ।  सभामुख घिमिरेले संसद्को क्यालेन्डरलगायत विषयमा  छलफल गर्न बैठक बोलाएका हुन्।

आजै दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक बस्नुअघि सभामुखले प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन्। भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दल रास्वपा र राप्रपाले लामो समयदेखि संसद बैठकमा अवरोध गर्दै  आएका छन्। सोही विषयमा पनि छलफल हुने जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
विश्वमै पहिलो पटक अन्तरिक्षमा सुपरकम्प्युटर बनाउँदै चीन, २८०० स्याटलाइट प्रक्षेपण हुने
विश्वमै पहिलो पटक अन्तरिक्षमा सुपरकम्प्युटर बनाउँदै चीन, २८०० स्याटलाइट प्रक्षेपण हुने
संसद् भवनमा सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएका हुन्
संसद् भवनमा सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएका हुन्
चुनाव भए भाग लिन्छौं, वातावरण अझै बनेजस्तो लाग्या छैन : ओली
चुनाव भए भाग लिन्छौं, वातावरण अझै बनेजस्तो लाग्या छैन : ओली
‘भिक्षुलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि विभागीय कारबाही’
‘भिक्षुलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि विभागीय कारबाही’
माओवादी केन्द्रीय समितिको बैठक बस्दै
माओवादी केन्द्रीय समितिको बैठक बस्दै
कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश
कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश
गोरखा–१ को मतगणना सुरु, सुदन गुरुङले लिड गर्दै
गोरखा–१ को मतगणना सुरु, सुदन गुरुङले लिड गर्दै
लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको सामान्य लक्ष्य
लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको सामान्य लक्ष्य
४५ वटा कन्सल्टेन्सी बन्द गर्न प्रहरीलाई पत्राचार (सूचीसहित)
४५ वटा कन्सल्टेन्सी बन्द गर्न प्रहरीलाई पत्राचार (सूचीसहित)