नेदरल्यान्ड्सद्वारा नेपाललाई १४१ रनको लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ ८, २०८२
|
|
२२ पटक हेरिएको
Shares
नेदरल्यान्ड्सद्वारा नेपाललाई १४१ रनको लक्ष्य

सारांश

  •   आइसीसी महिला टी २० विश्वकप कप ग्लोबल छनोटमा नेपाललाई नेदरल्यान्ड्सले १४१ रनको लक्ष्य दिएको छ ।
  • कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेदरल्यान्ड्सले पूरै २० ओभर खेलेर ५ विकेटको क्षतिमा १४० रन बनाएको हो ।
  • नेदरल्यान्ड्सका लागि बाबेट दे लिडेले सर्वाधिक ४९ रन बनाए ।

८ माघ, काठमाडौं । 

आइसीसी महिला टी २० विश्वकप कप ग्लोबल छनोटमा नेपाललाई नेदरल्यान्ड्सले १४१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेदरल्यान्ड्सले पूरै २० ओभर खेलेर ५ विकेटको क्षतिमा १४० रन बनाएको हो ।नेदरल्यान्ड्सका लागि बाबेट दे लिडेले सर्वाधिक ४९ रन बनाए ।

उनले ४७ बल खेल्दा ७ चौका प्रहार गरिन् ।  स्टेरे कालिसले ३० रन जोडिन् । नेपालका लागि रुबिना क्षेत्रीले २ तथा सोमु विष्ट, पूजा महतो र रिया शर्माले १ १ विकेट लिए । टस जितेर नेदरल्यान्ड्सले पहिले ब्याटिङ रोजेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्रीबीच आज भेटवार्ता हुँदै
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्रीबीच आज भेटवार्ता हुँदै
घर–घरमा स्वच्छ खानेपानी पुर्‍याउनु सरकारको प्रमुख लक्ष्य : मन्त्री यादव
घर–घरमा स्वच्छ खानेपानी पुर्‍याउनु सरकारको प्रमुख लक्ष्य : मन्त्री यादव
गाजाको ७० प्रतिशत भूभाग कब्जा गर्न नेतान्याहुको आदेश
गाजाको ७० प्रतिशत भूभाग कब्जा गर्न नेतान्याहुको आदेश
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित
आज माओवादीको पदाधिकारी बैठक बस्दै
आज माओवादीको पदाधिकारी बैठक बस्दै
पेरिसको होटलको झ्यालबाट नबजात शिशु फाल्ने अमेरिकन किशोरी पक्राउ
पेरिसको होटलको झ्यालबाट नबजात शिशु फाल्ने अमेरिकन किशोरी पक्राउ
नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ
नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ
जितको नजिक पुगेर वेष्ट इन्डिजसँग पराजित भए नेपाल
जितको नजिक पुगेर वेष्ट इन्डिजसँग पराजित भए नेपाल
राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा
राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा
मृतकको खाताबाट पैसा निकाल्न कंकाल बोकेर बैंक पुगे आफन्त
मृतकको खाताबाट पैसा निकाल्न कंकाल बोकेर बैंक पुगे आफन्त