सुनको मूल्य फेरि उच्च विन्दुमा पुगेको छ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण २९, २०८१
|
|
३० पटक हेरिएको
Shares
सुनको मूल्य फेरि उच्च विन्दुमा पुगेको छ

सारांश

  • सुनको मूल्य फेरि उच्च विन्दुमा पुगेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य २ हजार १ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
  • योसँगै छापावाल सुन आज १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ।

२९ साउन, । सुनको मूल्य फेरि उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य २ हजार १ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो। योसँगै छापावाल सुन आज १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ। आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढेको छ। आज चाँदी १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको हो। अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ४६० डलर र चाँदी २७.६६ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?