१ सय ७ किलो गाँजासहित बोलेरो चालक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १६, २०८२
|
|
२६ पटक हेरिएको
Shares
१ सय ७ किलो गाँजासहित बोलेरो चालक पक्राउ

सारांश

  • सिन्धुलीमा लागुऔषध गाँजासहित बोलेरो चालक पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा गरुडा नगरपालिका- ४ रौतहट बस्ने १९वर्षीय गोपाल साह रहेका छन् ।
  • शुक्रबार बिहान चार बजेको समयमा प्र.

१६ जेठ, सिन्धुली

सिन्धुलीमा लागुऔषध गाँजासहित बोलेरो चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गरुडा नगरपालिका- ४ रौतहट बस्ने १९वर्षीय गोपाल साह रहेका छन् । शुक्रबार बिहान चार बजेको समयमा प्र.२–०३–००१ च. ५६७१ नं. को पिकअप गाडीमा १ सय ७ किलो गाँजासहित शाहलाई पक्राउ गरिएको सिन्धुलीका प्रहरी प्रवक्ता सुर्य प्रकास सुवेधीले जानकारी दिए ।

मदन भण्डारी राजमार्गमाअन्तर्गत हरिहरपुरगढी गाउँपालिका- २ स्थित झनझनेमा प्रहरीले चेकजाँच गर्नेक्रममा सिमेन्टको बोरोमा प्याक गरेको ७ पोको गाँजा प्रहरीले बरामद गरेको थियो । उक्त गाँजाको तौल १ सय ७ किलो ११ ग्राम रहेको बताइएको छ ।  बरामद भएको गाँजा र चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुली ल्याएर विस्तृत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुकुना र काली खोलाको बाढीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध, ४०० बढी विस्थापित
सुकुना र काली खोलाको बाढीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध, ४०० बढी विस्थापित
रविलाई पक्राउ गर्ने योजना तत्काललाई ‘होल्ड’, निगरानी भने जारी रहने
रविलाई पक्राउ गर्ने योजना तत्काललाई ‘होल्ड’, निगरानी भने जारी रहने
जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँ : लिङदेन
जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँ : लिङदेन
माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश
माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश
हङकङ सुपर सिक्सेस : अफगानिस्तानसँग नेपाल पराजित
हङकङ सुपर सिक्सेस : अफगानिस्तानसँग नेपाल पराजित
राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो : वरिष्ठ उपाध्यक्ष पाण्डे
राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो : वरिष्ठ उपाध्यक्ष पाण्डे
इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि स्ट्रेट अफ होर्मुजमा आक्रमण
इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि स्ट्रेट अफ होर्मुजमा आक्रमण
एनपीएलको प्रतीक्षामा त्रिवि क्रिकेट मैदान, भोलि भव्य उद्घाटन
एनपीएलको प्रतीक्षामा त्रिवि क्रिकेट मैदान, भोलि भव्य उद्घाटन
निलगाईको समस्याले किसान मर्कामा
निलगाईको समस्याले किसान मर्कामा
कैलालीमा २० ग्राम खैरो हेरोइनसहित ९ जना पक्राउ
कैलालीमा २० ग्राम खैरो हेरोइनसहित ९ जना पक्राउ