स्मार्ट टेलिकमका तत्कालीन अध्यक्ष सर्वेश जोशी पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २२, २०८३
|
|
३३४ पटक हेरिएको
Shares
स्मार्ट टेलिकमका तत्कालीन अध्यक्ष सर्वेश जोशी पक्राउ

सारांश

  •   स्मार्ट टेलिकमका तत्कालीन अध्यक्ष सर्वेश जोशी पक्राउ परेका छन्।
  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा समोबार काठमाडौँको खुर्सानीटारबाट पक्राउ गरेको हो।
  • उनले अनुमतिपत्र रद्द भएको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई विक्री गरेका थिए।

२२ वैशाख, काठमाडौँ । 

स्मार्ट टेलिकमका तत्कालीन अध्यक्ष सर्वेश जोशी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा समोबार काठमाडौँको खुर्सानीटारबाट पक्राउ गरेको हो।

उनले अनुमतिपत्र रद्द भएको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई विक्री गरेका थिए। अनुमतिपत्र रद्द भएपछि स्वत: नेपाल सरकारको सम्पत्ति हुनुपर्नेमा उनले बेइमानीपूर्वक सरकारको हक टुटाउने उद्देश्यले ठगी तथा आपराधिक विश्वासघात गरेको पाइएपछि उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीसँग बङ्गलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग बङ्गलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट
माओवादी केन्द्रले अकस्मात् बोलायो पदाधिकारी बैठक
माओवादी केन्द्रले अकस्मात् बोलायो पदाधिकारी बैठक
सांसद विकास कोष प्रति मेयर बालेनको टिप्पणी- सांसदहरू वडा अध्यक्षकै लेबलमा
सांसद विकास कोष प्रति मेयर बालेनको टिप्पणी- सांसदहरू वडा अध्यक्षकै लेबलमा
संसदीय राजनीतिबाट विश्राम लिए पनि राजनीतिक संघर्ष जारी नै रहन्छ : सी.के. राउत
संसदीय राजनीतिबाट विश्राम लिए पनि राजनीतिक संघर्ष जारी नै रहन्छ : सी.के. राउत
गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही
गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही
सिरहाका विभिन्न ठाउँबाट लागुऔषधसहित तीन जना पक्राउ
सिरहाका विभिन्न ठाउँबाट लागुऔषधसहित तीन जना पक्राउ
भ्रामक सूचना दिनेलाई साइबर कानुन अनुसार कारवाही हुन्छ : परीक्षा बोर्ड
भ्रामक सूचना दिनेलाई साइबर कानुन अनुसार कारवाही हुन्छ : परीक्षा बोर्ड
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा
आजको मौसम : यी प्रदेशमा मध्यम वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा मध्यम वर्षाको सम्भावना