Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

जसपा नेपालको समर्थनमा अध्यादेश पारित हुन्छ : नेपाली कांग्रेस

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ २४, २०८१
|
|
४८ पटक हेरिएको
Shares
जसपा नेपालको समर्थनमा अध्यादेश पारित हुन्छ : नेपाली कांग्रेस

सारांश

  • नेपाली कांग्रेसले जसपाको समेत समर्थनमा संसदबाट अध्यादेश स्वीकृत हुने बताएको छ ।
  •   संसद् बैठकअघि कांग्रेस संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले जसपा नेपालको समेत समर्थनमा अध्यादेश स्वीकृत हुने बताएका हुन् ।
  • ‘५१ वटा अस्वीकारका सूचना छन् ।

२४ माघ, काठमाडौँ ।

नेपाली कांग्रेसले जसपाको समेत समर्थनमा संसदबाट अध्यादेश स्वीकृत हुने बताएको छ ।  संसद् बैठकअघि कांग्रेस संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले जसपा नेपालको समेत समर्थनमा अध्यादेश स्वीकृत हुने बताएका हुन् ।

‘५१ वटा अस्वीकारका सूचना छन् । ती अस्वीकार गरिनेछ र अध्यादेश स्वतः स्वीकृत हुन्छ’, उनले भने, ‘प्रतिनिधिसभामा केही समस्या छैन, राष्ट्रियसभामा जसपा नेपालले समर्थन गर्छ ।’ उनले जसपा नेपाल अझै सत्तापक्षमा बसिरहेकाले अध्यादेशको पक्षमा मतदान गर्ने दाबी समेत गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी उच्च अधिकारीहरूले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै
प्रहरी उच्च अधिकारीहरूले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै
बागलुङका एक हजार तीन सय घर बिजुलीविहीन
बागलुङका एक हजार तीन सय घर बिजुलीविहीन
बालकुमारी घटनाको विरोधमा प्रदर्शन गर्ने ७ जना पक्राउ (तस्बिरहरू)
बालकुमारी घटनाको विरोधमा प्रदर्शन गर्ने ७ जना पक्राउ (तस्बिरहरू)
भोजपुरमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर
भोजपुरमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर
रुकुम पश्चिममा जनार्दनले लिए सुरुवाती अग्रता
रुकुम पश्चिममा जनार्दनले लिए सुरुवाती अग्रता
हेटौंडामा पेस्तोल र १९ राउन्ड गोलीसहित तीनजना पक्राउ
हेटौंडामा पेस्तोल र १९ राउन्ड गोलीसहित तीनजना पक्राउ
जनताको अधिकार खोस्न खोजे महँगो पर्नेछ : प्रचण्ड
जनताको अधिकार खोस्न खोजे महँगो पर्नेछ : प्रचण्ड
गौशालामा एकैपटक ठोक्किए आठवटा सवारी
गौशालामा एकैपटक ठोक्किए आठवटा सवारी
लिपुलेक सम्झौता नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठुलो चुनौती : डा. भट्टराईले
लिपुलेक सम्झौता नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठुलो चुनौती : डा. भट्टराईले
कुलमान प्रकरणमा प्रधानमन्त्री : मन्त्रीप्रति लोयल्टी नराखे पदमुक्त हुन्छ
कुलमान प्रकरणमा प्रधानमन्त्री : मन्त्रीप्रति लोयल्टी नराखे पदमुक्त हुन्छ