सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
सारांश
- मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरबाट बैठक चलिरहेको हो ।
- यो नियमति बैठक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
३० असोज, काठमाडौं ।
मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरबाट बैठक चलिरहेको हो ।

यो नियमति बैठक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया