गाडी मर्मत गर्ने क्रममा किचिएर मजदुरको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २८, २०८१
|
|
२१ पटक हेरिएको
Shares
गाडी मर्मत गर्ने क्रममा किचिएर मजदुरको मृ*त्यु

सारांश

  • धवलागिरीको ताकम–मुना ग्रामीण सडकमा चल्ने ग १ ज ७०४९ नम्बरको जिप मर्मत गर्ने क्रममा दिउँसो अन्दाजी २ बजे गाडी पछि सरेर किच्दा सोही वडा ३ मुनाका २६ वर्षीय रोहित शेरपुञ्जाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
  • ताकमबाट मुनातर्फ जाँदै गरेको जिप बिग्रेको थियो ।
  • पछिल्लो एउटा टायर खोली काम गर्ने क्रममा एक्कासि जिप पछि सर्दा शेरपञ्जालाई किचेको थियो ।

 

२८ चैत, म्याग्दी —

धवलागिरी गाउँपालिका-७ उत्तिसेमा सडक छेउमा पार्किङ गरेको बोलेरो जिप मर्मत गर्ने क्रममा किचिएर एक जना मजदुरको मृत्यु भएको छ । धवलागिरीको ताकम–मुना ग्रामीण सडकमा चल्ने ग १ ज ७०४९ नम्बरको जिप मर्मत गर्ने क्रममा दिउँसो अन्दाजी २ बजे

गाडी पछि सरेर किच्दा सोही वडा ३ मुनाका २६ वर्षीय रोहित शेरपुञ्जाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । ताकमबाट मुनातर्फ जाँदै गरेको जिप बिग्रेको थियो ।पछिल्लो एउटा टायर खोली काम गर्ने क्रममा एक्कासि जिप पछि सर्दा शेरपञ्जालाई किचेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?