बढ्यो सुनको मूल्य ,कतिमा हुँदैछ कारोबार ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन १३, २०८१
|
|
७१ पटक हेरिएको
Shares
बढ्यो सुनको मूल्य ,कतिमा हुँदैछ कारोबार ?

सारांश

  • मंगलबार सुनचाँदी व्यवसायी महासंघका अनुसार १ लाख ७१ हजार ३०० मा कारोबार भइरहेको छ ।
  •   त्यसैगरी चाँदी १ हजार ९७० मा कारोबार भइरहेको छ ।
  • सोमबार सुन १ लाख ७० हजार ८०० मा कारोबार भएको  थियो  ।

 

१३ फागुन,  आज पनि सुनको मूल्य वृद्धि भएको छ । मंगलबार सुनचाँदी व्यवसायी महासंघका अनुसार १ लाख ७१ हजार ३०० मा कारोबार भइरहेको छ ।  त्यसैगरी चाँदी १ हजार ९७० मा कारोबार भइरहेको छ । सोमबार सुन १ लाख ७० हजार ८०० मा कारोबार भएको  थियो  । चाँदी १ हजार ९८५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?